भिएस निकेतन कलेजका सञ्चालकको नर्भिकमा निधन

काठमाडौं, २३ पुस । पूर्व सांसद तथा प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ । पोखरेलको आज बिहान निधन भएको हो । पोखरेल तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद बनेका थिए । पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई […]

राजधानीमा आठ वर्षयताकै सबैभन्दा बढी चिसो, शुन्यमा झर्यो तापक्रम

काठमाडौं, २३ पुस । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो । तापक्रम घटेसँगै […]

कान्तिपुरका मालिक कैलाश सिरोहियासँग २५ करोड माग्दै अजय सुमार्गीले अदालतमा हाले मुद्दा

काठमाडौ, २३ पुस । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया विरुद्ध अर्का चर्चित व्यापारी अजय सुमार्गीले अदालतमा मुद्दा दायर गरेका छन् । पछिल्लाे समय ठूलाे सम्पती कमाएका व्यापारी अजय सुमार्गीले सिराेहियाले अाफ्नाे मिडियाकाे दुरुपयाेग गरी अाफ्ना विरुद्ध गाली बेइज्जयति गरेकाे भन्दै त्यसवापत उक्त रकम भराइ पाउन मुद्दा दायर गरेका हुन् ।  सुमार्गीले काठमाडाैं जिल्ला अदालतमा […]

Global Journalists Get Together for Freedom of Media and Peace Journalism

To journalists, the year 2017 represents the misfortune of journalism. The International Federation of Journalists (IFJ) says at least 81 reporters were killed and violence against media has soared in 2017. Also, more than 70 media companies were closed in Venezuela where the political and social unrest is festering. A news article from the Guardian […]

बाबुराम भट्टरार्इ माअाेवादी केन्द्रमा फर्कदै

काठमाडौं, २३ पुस । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् । उनले नेताहरुसँगको भेटमा आफ्नो केही समयदेखि डाक्टर भट्टराईसँग पार्टी एकता बारेमा […]

ब्रिटिश काउन्सिलमा नै हुन्छ लाखौमा प्रश्नपत्र बिक्री, कलेज सञ्चालकसहित १३ पक्राउ

काठमाडाैं, २३ पुस । काठमाडौंस्थित ब्रिटि स काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र किनबेच हुने गरेको खुलेको छ । प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको छ […]

पानी चराहरुको गणना शुरु भयो

चितवन, २२ पुस । नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी (पानीचरा) को गणना शुरु हुँदैछ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना गर्न लागिएको हो । गणनापछि तयार पारिएको प्रतिवेदन नीति निर्माणतहमा समेत पेश हुने चराविज्ञ तथा पक्षीविद् संघ नेपालका प्रमुख डा हेमसागर बरालले जानकारी दिए […]

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

काठमाडौँ, २२ पुस । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ । नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ । हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चिनबाट थप दुईवटा विमान ल्याउँदैछ । अबको तीन […]

टिपरको ठक्करबाट स्कुटीलाई ठक्कर दिँदा युवतीको मृत्यु

बनेपा, २२ पुस । एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा बनेपामा एक युवतीको मृत्यु भएको छ । काठमाडाँैबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नंको स्कुटीलाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटी चालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

ललितपुर १ बाट बामदेवलार्इ जिताउन कमरेड ‘किर्तेबहादुर’लाई जेल पठाउने तयारी !

काठमाडौं, २१ पुस । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले पूर्व डिअाईजी तथा ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवालाई जेल पाठएर त्यही क्षेत्रबाट वामदेव गौतमलाई जिताउने डिजाइन भएको हुन सक्ने अाशंका व्यक्त गरेका छन् । नेकपा एमालेप्रति कडा टिप्पणी गर्दै अाएका संग्रौलाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ”गुण्डा नाइके मनाङ्गेलाई माननीय भन्नुपर्ने, उता कमरेड किर्तेबहादुर राजधानीबाट बाहिरिए […]