गुणस्तर चिन्ह नलिएका ग्यास उद्योग बन्द हुने

काठमाडौं। गुणस्तर तथा नापतौल विभागले गुणस्तर चिन्ह (एनएस) नलिएका ग्यास उद्योग बन्द गर्ने भएको छ। अहिलेसम्म चार वटा कम्पनीले मात्रै गुणस्तर चिन्ह लिएका छन् । ग्यास जस्तो संवदेनशिव वस्तुमा समेत उद्योगीले हेलचेक्रयार्इँ गरेको भन्दै विभागले ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने प्रकृया अघि बढाउन लागेको हो। ग्यास बोटलिङ प्लान्टको अनुगमन गरेर तत्कालै कारवाही विभागले जनाएको छ […]

सरकारले औषधि उत्पादकलाई सहुलियत दिने

काठमाडौ । औषधिमा भइरहेको आयातलाई विस्थापन गर्दै ब्यापार घाटा कम गर्न सहुलियत दिने सरकारको तयारी । स्वास्थ्यमन्त्री दीपक बोहराले आईसीयू तथा मुटु बिरामीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्नेलाई सरकारी सुविधा दिने जानकारी दिए । मन्त्री बोहराले स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन दिंदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने जानकारी दिए । ‘कतिपय नीतिगत कुराहरु हामीले गरिरहेका […]

निर्वाचन अायाेगले भन्याे ‘समानुपातिककाे मतपरिणाम सार्वजनिक गर्न कानुनी अड्चन छ’

काठमाडौं, २० पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिएकी छन् । साथै जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै […]

गुरिल्ला पदमार्गको सुन्दर जलजला लेक ओझेलमा

म्याग्दी, २० पुस । गुरिल्ला पदमार्गमा समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजला लेक प्रचारप्रसार तथा पूर्वाधारको अभावले ओझेलमा परेको छ । धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भए पनि प्रचारप्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो । समुद्री सहतदेखि तीन हजार ४२० मिटरको उचाइमा समथर भूभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरि, गुर्जा, […]

बालबालिकालाई शैक्षिक सामग्री वितरण

लहान, २० पुस । गत साउन महिनामा आएको बाढीबाट प्रभावित सप्तरीको तिरहुत गाउँपालिका वडा नं १, २ र ५ का ३०० बालबालिकालाई आज शैक्षिक सामग्री वितरण गरिएको छ । कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले बाढीबाट प्रभावित सप्तरीको तिरहुत गाउँपालिका वडा नं १, २ र ५ का ३०० बालबालिकालाई स्विटर, पाइन्ट, सर्ट, झोला, कापी, […]

क्षयरोगका बिरामीको उपचार अत्याधुनिक उपकरबाट शुरु

नवलपरासी, २० पुस । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ । बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो । जिल्लामै पहिलो पूरा अटोमेटिक प्रविधियुक्त आधुनिक मेसिन जडान गरी […]

पहिलोपटक मोटर पुगेपछि मनाङको तिल्चे गाउँवासी खुसीले गदगद

मनाङ, २० पुस । मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे । मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल […]

क्रान्तिको गला रेट्न उभिएका संशोधनवादी डाक्टर ऋषिराज बरालका नाममा

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका तर्फबाट विभिन्न स्वरूपका सङ्घर्षहरू भएका छन् । भित्तेलेखन, पर्चा वितरण, जनसभा, कोणसभामा समेत सरकारी हस्तक्षेप […]

कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद समेत दिएका छन् । साथै चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीलेसम्म मतदान गरेकोमा उनी आनन्दित भएको थाहा […]

यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै सुनेका भए पनि, यो सिद्धान्तलाई परिभाषा गर्न अप्ठ्यारो पर्ने गर्छ । नवउदारवाद शब्दको अर्थ के हो थाह छ ? यो […]