मेसी र रोनाल्डो युग तोड्दै लुका मोड्रिक बने फिफा वर्ष खेलाडी

काठमाडाैं । विश्व फुटबलकाे वर्ष खेलाडीकाे पुरस्कारमा एक दशक एकछत्र राज गर्दै अाएका अर्जेन्टिनाका लियाेनल मेसी र पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेकाे समय सकिएकाे छ । विश्व फुटबलकाे सर्वाेच्च प्रशासनिक निकाय फिफाले प्रदान गर्ने वर्षकाे उत्कृष्ट खेलाडीकाे सूचीमा एक दशक यता मेसी र राेनाल्डाेले अालाेपालाे जस्ताे गरी कब्जा जमाएका थिए । तर, यसपटकबाट त्याे क्रमभङ्ग गर्दै नयाँ […]

IFJ urges Maldives’ president-elect to guarantee press freedom

24 Sep 2018 — Maldives Democratic Party (MDP) candidate Ibrahim Mohamed Solih has won the 2018 Maldives presidential election beating incumbent president Abdulla Yameen. The International Federation of Journalists (IFJ) congratulates president-elect Solih and urges him to fulfill his election pledges to ensure press freedom and independence of media. In a press statement on September […]

SOUTH KOREA HWPL PEACE SUMMIT IGNITES INTERNATIONAL SUPPORT FOR PEACE LAW CAMPAIGN

ANAHEIM, CA – Volunteers of non-profit organization Heavenly Culture, World Peace, Restoration of Light (HWPL) hosted a peace conference at the Anaheim Convention Center on September 12th as a pre-event to the main “2018 HWPL Peace Summit” currently being held in South Korea from September 17-19th. One of the goals of the “2018 HWPL Peace […]

सरकारका कारण नेपालीलार्इ जापानको रोजगारी अनिश्चित भयो

काठमाडौं । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ । जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिट्को) अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकामा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम (टिआइटिपी) लागू गरेको छ । तर, टिआइटिपीअनुसार दुई मुलुकबीच सहयोग समझदारी (एमओसी) हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो । प्रशिक्षार्थी कामदार लैजान जापानले २८ […]

दक्षिण कोरियाका राष्ट्रपति मुन उत्तरकोरियाको सन्देश लिएर अमेरिका जाँदै

काठमाडाैं । अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन आइतबार अमेरिकी गएका छन् । राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न समाचारमा जनाइएको छ । उत्तर कोरियाली नेता कीम जोङ–उनसँग गतसाता तेस्रो द्विपक्षीय शिखर बैठक गरे लगत्तै राष्ट्रपति मुनले अमेरिका भ्रमण गर्न लागका हुन् । यस […]

८५ हजार युवालार्इ सूचना प्रविधिमा रोजगारी दिने यस्तो छ तयारी

काठमाडौं । सूचना प्रविधिको क्षत्रमा ८५ हजारलाई रोजगारी दिन सकिने एक कार्यदलले जनाएको छ। श्रममन्त्रीले यो क्षेत्रमा रोजगारीको सम्भावना अध्ययन गर्न बनाएको कार्यदलले आइतबार प्रतिवेदन बुझाउँदै यस्तो सम्भावना रहेको औंल्याएको हो। मन्त्रालयका प्रवक्ता प्रकाश दाहालको संयोजकत्वमा गठित कार्यदलले तर यी रोजगारी दिनु पहिले अहिलेका समस्या सुल्झाउन सुझाव दिएको छ। प्रतिवेदनमा मुख्य समस्याका रुपमा विदेशी लगानीको […]

बढे बाघ, बाँके राष्ट्रिय निकुञ्जमा मात्र पुगे २१ बाघ

काेहलपुर । बाँकेमा बाघको संख्या बढेको छ। गत पुसमा गरिएको गणना अनुसार, बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ वटा पुगेको हो। तीन महिना लगाएर गरिएको गणनाको रिपोर्ट आइतबार सार्वजनिक गरिएको छ। पाँच वर्षअघि सन् २०१३ मा गणना गर्दा बाँकेमा चार वटा बाघ थिए। बासस्थान एवं बाघको संख्या बढाउनका लागि २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना […]

भारतीयका लागि मोदीले ल्याए विश्वकै ठूलो स्वास्थ्य कार्यक्रम

काठमाडाै । अागामी चुनावलार्इ लक्षित गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी निरन्तर सरकारका नयाँ नयाँ कार्यक्रम सार्वजनिक गरिरहेका छन । यसैक्रममा उनले माेदी केयर नामक विमा कार्यक्रम घाेषणा गरेका छन् । याे विमा कार्यक्रम विश्वकै सबैभन्दा ठूलाे मानिएकाे छ । अाम नागरिककाे स्वास्थ्य बीमा सम्बन्धि याे कार्यक्रम आइतबार घोषणा गरिएको छ । प्रम मादेीले यो कार्यक्रम […]

मलेसियन प्रहरीले कम्पनीमा छापा मारेर गर्यो ४७ जना नेपाली गिरफ्तार

मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई प्रहरीले पक्राउ गरेको छ। अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिए पनि सदुपयोग नगरेका आप्रवासी पक्राउको अभियान चलिरहेको छ। साइवरजयाको एक कम्पनीमा छापा मारेर २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको […]

बेगनासमा जलकुम्भी फाल्ने मेशिन पल्टँदा वडा अध्यक्ष, इन्जिनियरसहित डुबे

पाेखरा, ७ असाेज । बेगनासतालमा जलकुम्भी झार फाल्ने क्रममा मेसिन पल्टिँदा दुई जना घाइत भएका छन्। बेगनासतालमा जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा मेसिनमा सवार १० जनामध्ये दुई जना घाइते भएका हुन्। आठजनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर […]