काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले सात गोल गरिन् । रेखाले खेलको चौथो, १७औँ, १९आँै, ३२ औँ र ३८ औँ, ७१ औँ र […]
Author: Nonstop Khabar
International Educators Design a Peaceful Future
Incheon – Government ministries in Guatemala, Cambodia, Sri Lanka, and Iraq signed a memorandum of agreement (MOA) with an international peace NGO, HWPL, to implement nationwide peace education in respective countries. At the peace education session of the 2018 HWPL World Peace Summit held in Incheon, South Korea on 17 September, global educators and policymakers […]
जापानमा शक्तिशाली आँधी आएपछि जनजीवन त्रसित
काठमाडाैं । जापानमा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार आइतबार बेलुका ८ बजेतिर तरामी आँधीका कारण ओसाका शहर नजिकै भूक्षय भएको बिबिसीले जनाएको छ । आँधीका कारण तीव्र गतिमा हावा चलेको छ । यो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । आँधी पूर्व तर्फ बढेका कारण धेरै […]
‘कि मर्छौ, कि त स्थायी भएरै छाड्छौं’ : अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति
काठमाडाैं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाई झैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाईदिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ । काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको हो । […]
राजधानीमा पाँच तलामाथिबाट खसेर एकको मृत्यु
भक्तपुर, १४ असाेज । भक्तपुरकाे विनायकमा एक जना व्यक्तिकाे पाँच तलामाथिबाट खसेर मृत्यु भएकाे छ । भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको हो। आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार उनलको मृत्यु भएको प्रहरीले जनाएको छ।
बार्सिलोना ला लिगामा शिर्ष स्थानमा कम गोल गरेका कारण रियल दोस्रो
स्पेनिस ला लिगामा बार्सिलाेनाले अाफ्नाे शिर्ष स्थान कायमै राखेकाे छ । एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिए पनि गाेल संख्याका अाधारमा बार्सिलोनाले शीर्ष स्थान कायमै रहेकाे छ । बार्सिलाेनाकाे १४ अंक छ भने रियल म्याड्रिडकाे पनि १४ अंक नै छ । तर, रियल म्याड्रिडकाे अंक बार्साकै बराबर अर्थात १४ भए पनि बार्सिलाेनाभन्दा कम गाेल गरेकाे […]
सहकारीको रकम लुट्ने भारतीय नागरिकसहित सात जना पक्राउ
लहान, १३ असाेज । हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार […]
उडाइरहेको चङ्गा एकाएक विद्युतको पोलमा अड्केपछि बालकको करेन्ट लागेर मृत्यु
कास्की, १३ असाेज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए […]
विश्व चर्चित सुन्दरी नायिकाको गोली हानेर हत्या
काठमाडाैं । इराककी इंस्टाग्राम मोडल तारा फारिसको बगदादमा गोली प्रहार गरेर हत्या गरिएको छ । आफ्नै कारमा बसेका बेला उनको गोली हानेर हत्या गरिएको हो । उनको घटनास्थलमै ज्यान गएको इराकी गृह मन्त्रालयले पुष्टि गरेको छ । २० वर्षीया मोडल आफ्ना ट्याटु, स्टाइलिश हेयर कलर्स र डिजाइनर कपडाका कारण चर्चित थिइन् । उनको सुन्दरता र […]
पूर्वपश्चिम राजमार्गमा बस र ट्रक ठोक्किदा २ को मृत्यु ३२ घाइते
नवलपरासी, १३ असोज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती-१६ मा शनिबार बिहान बस र ट्रक ठोक्किँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा ३२ घाइते भएका छन्। घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७७१९ […]











