परीक्क्षा वोर्डले निकाल्यो कक्षा ११ को नतिजा

काठमाडौं, २० असाेज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्। त्यसैगरी २.४१ […]

बौद्ध प्रहरीका डिएसपी रार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ

काठमाडौं, २० असाेज । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ ८ बजे पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि […]

भीआर्इपी जुवा घरमा प्रहरीको छापा, चार तलामाथिबाट हामफाल्दा दुर्इ जुवाडेको मृत्यु

काठमाडौं, २० असाेज । राजधानीकाे एक गाेप्य जुवा अखडामा प्रहरीले छापा मारे लगत्तै जुवा खेलिरहेका २ जना व्यक्तिकाे ४ तला माथिबाट हामफालेर भाग्न खाेज्दा मृत्यु भएकाे छ । काठमाडाैंकाे मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा मारेको र साे क्रममा दुर्इ जना व्यक्ति ४ तलामाथिबाटै हामफालेकाे र उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे […]

शमशेरगञ्जमा तीब्र गतिमा कुदिरहेका माइक्रो र ट्रक ठोक्किदा ६ जनाको मृत्यु

बाँके, २० भदाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके शमशेरगञ्जमा मार्इक्राेबस र ट्रक एकअापसमा ठाेक्किदा ६ जनाकाे मृत्यु भएकाे छ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक माइक्रोबस र ट्रक आज बिहान एकापसमा ठोक्किएका हुन । प्रारम्भिक अध्ययनमा तीब्र गतिका कारण याे दुर्घटना भएकाे थाहा हुन अाएकाे शमशेरगञ्ज प्रहरीले जानकारी दिएकाे छ ।  दाङको तुलसीपुरबाट अमिलिया हुँदै […]

जीवन शर्माको सिमली छायाँ सुनेर प्रचण्ड किरणको कस्तो भयो मन

काठमाडौँ । सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको !!! जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे । तालीका साथ गीतमा स्वर मिसाउँदै मच्चीमच्ची नाचे । बालबालिका स्टेजमै चढेर साथ दिए । दर्शकदीर्घामा रहेका कलाकार, साहित्यकारसँगै उच्च राजनीतिक नेतृत्वले समेत ताली पड्काएर गायक शर्मालाई साथ दिए […]

पप्पुका अध्यक्ष रौनियारको सांसद पद निलम्बित

काठमाडौँ, २० असाेज । विशेष अदालतमा अख्तियारले भ्रष्टाचारकाे मुद्दा दायर गरेपछि पप्पु कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद् सचिवायलका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनी सङ्घीय समाजवादी फोरम नेपालका […]

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारसहित १२ जनाविरुद्ध अख्तियारले लगायो यस्तो मुद्दा

काठमाडौं, १९ असाेज । धेरै ठूला ठूला अायाेजनाकाे ठेक्का लिएर अलपत्र पार्ने र गुणस्तरहीन निर्माण गर्ने भनेर चिनिएकाे पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित राैनियारसहित १२ जना विरुद्ध मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पुका अध्यक्ष राैनियारसँगै प्राेपराइटर हरिनारायण प्रसाद साह विरुद्ध पनि मुद्दा दायर गरिएकाे छ । पप्पुले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि […]

एसिड आक्रमण विरुद्ध बनेको चलचित्रमा दीपीका पादुकोण

एजेन्सी । संजय लीला भन्सालीको सुपरहिट चलचित्र ‘पद्मावत’ पछि अब अभिनेत्री दीपिका पादुकोण मेघना गुलजारको चलचित्रमा देखिने भएकी छ्न । यो चलचित्र तेजाब पीड़ित लक्ष्मी अग्रवालको घटनामा आधारित रहनेछ । तर यो चलचित्रको नाम भने अझै फाइनल भएको छैन । प्रोजेक्टको बारेमा दीपिका भनिन्, ‘जब मैले यो कहानी सुने तब म भित्रैदेखि हल्लीए किनभने यो केवल […]