फूलचोकी जंगलमा हराएका १६ जनाको सकुशल उद्दार

काठमाडौं, २९ पुस । फूलचोकी जंगलमा हराइरहेका १६ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ। शनिबार मध्यान्ह घुम्न गएका ४ युवतीसहित १६ जना जंगलमा हराएका थिए। आफूहरु हराएपछि उनीहरुले प्रहरीको कन्ट्रोल रुममा जानकारी गराएका थिए। त्यसपश्चात् महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुक, एसपी शेखर खनाल, डिएसपी नारायणप्रसाद चिमरिया लगायतकाे नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाे […]

माया र बदलाको भावनामा रणवीर

काठमाडौँ । चलचित्र रणवीरको ट्रेलर सार्वजनिक भएको छ। माघ १८ गतेबाट प्रदर्शनमा आउने रणवीरको ट्रेलरमा माया र बदलाको भावनालाई समेटिएको छ । ट्रेलरमा अभिनेता सुशील सिटौला अघिल्ला फिल्मको तुलनामा फरक देखिएका छन्। यहि चलचित्रको लागि सिटौदादे तौल बढाएका छन्। सुशीलसँगै प्रशान्त ताम्राकार पनि सशक्त रुपमा देखिएका छन् । सुशील र प्रशान्त बीचको टकरावलाई ट्रेलरमा मुख्य […]

क्यान इन्फोटेक २०१९ माघ १५ देखि २० सम्म

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ । काठमाडौ ंबाहिर प्रदेश १ को विराटनगरमा पुस […]

सिइओले प्रस्ताव अस्वीकार गरेपछि दैनिक ५ सय एसएमएस पठाएर यस्तो दवाव दिने युवती

काठमाडौं । यो संसार अनेक अनौठा घटनाक्रमको अभिलेख पनि हो । यहाँ बेलाबेला यस्ता घटना हुन्छन् कि, दुनियाँलाई ‘चक्कर’ लाग्न सक्छ । दुनियाँ बाफ् रे ! भन्दै जिब्रो टोक्छन् । मेरी बास्सै भन्दै टाउको समात्छन् । एउटा उदेकलाग्दो घटना बाहिर आएको छ अमेरिकाको फ्लोरिडाबाट । यो घटनाकी पात्र हुन् ज्याकलिन एडिस । उनको एक डेटिङ […]

राष्ट्रसङ्घमा एक लाख हस्ताक्षर बुझाएर सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्न माग

काठमाडौँ, २८ पुस । सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्नुपर्ने माग गर्दै संयुक्त राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने भएकाे छ ।  ग्रेटर नेपालका लागि वकालत गर्दै अाएका फणिन्द्र नेपालले याे अभियान सुरु गरेका हुन् । उनले हस्ताक्षर संकलन सुरु गरेकाे घाेषणा गरेका छन् ।  पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु […]

जाजरकोटको दल्लीमा खुल्यो एनआईसी एशियाको नयाँ शाखा

एनआईसी एशिया बैंकले जाजरकाेटमा नयाँ शाखा विस्तार गरेकाे छ । जाजरकोटको नलगाड गाउँपालिकाको दल्लीमा एनआइसीले शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले शाखाकाे शुभारम्भ गर्दै एनआइसीको नयाँ शाखाबाट त्यस क्षेत्रका जनताले प्रत्यक्ष रुपमा सुविधा लिन सक्ने बताए। एनआइसी मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ […]

नेपालले चीनलाई हरायो फराकिलो अन्तरले

काठमाडाैं । थाईल्यान्डमा शनिबारबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको छ। करुणा भण्डारीले बलिङमा तीन विकेट र सिता रानामगरले ब्याटिङमा नटआउट २४ रन रनको पारी खेलेसँगै नेपालले चीनले दिएको ४९ रनको सामान्य लक्ष्य ८.४ ओभरमा कुनै विकेटको क्षतिमा पुरा गरेको थियो। ओपनर सिता […]

गोविन्द केसीका विरुद्ध इलाममै थापाले सुरु गरे आमरण अनसन

इलाम, २८ पुस । डाक्टर गोविन्द केसीको सत्याग्रह विरुद्ध अर्का एक व्यक्तिले आमरण अनसन सुरु गरेका छन् । इलामबाट केसीले १६ औं सत्याग्रह शुरु गरेको तीन दिनपछि उनका विजय थापाले आमरण अनसन शुरु गरेका हन् । समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्दै कार्यन्वयन गर्नुपर्ने माग राखेर आफूलाई सामाजिक अभियन्ता खोटाङका विजय थापाले […]

उज्वलले अरूले गरिदिएको बखानमा प्रभावित भई राम्रो चिनजान गरिकनै सम्बन्ध विच्छेद गरेको मिश्रको टिप्पणी

विवेकशील साझा पार्टी फुटेपछि राजनीतिकवृतमा विभिन्न चर्चा चलेका छन् । आफूलाई कल्याणकारी व्यवस्थाको वैकल्पिक धार भएको दावी गर्ने विवेकशील साझा पार्टीका नेताहरु अन्ततः आफैभित्रको किचलोमा परेर दुई फ्याक भएपछि ठूला दलहरु फेरि आफ्नो विकल्प नभएको बताउन थालेका छन् । स्थानीय निकायको निर्वाचनमा छुट्टाछुट्टै मैदानमा उत्रेका विवेकशील नेपाली दल र साझा पार्टी प्रदेश र संघीय सभाको […]

बायर्नका मुलर टाउकोमा किक हानेपछि परे प्रतिबन्धमा

काठमाडौं । विपक्षी खेलाडीको टाउकोमा किक हानेका कारण जर्मनीका चर्चित खेलाडी थोमस मुलर प्रतिबन्धमा परेका छन् । जर्मन क्लब बार्यन म्युनिखका फरर्वाड मुलरले च्याम्पियन्स लिग फुटबलमा निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेकोपछि निकै विवादमा आए । त्यतिबेला उनलाई रेफ्रीले रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए । मुलरले अन्तिम १६ का दुवै खेल गुमाउने भएका छन् […]