काठमाडाैं ।नेपाली महिला क्रिकेट टाेलीले थाइल्यान्डमा चमत्कार देखाएकाे छ । थाइल्याण्डमा जारी थाइल्याण्ड वुमन्स ट्वेन्टी–ट्वेन्टी स्माश क्रिकेटमा नेपाली टोलीले लगातार चौथो जित निकाल्ने क्रममा यस्ताे चम्तकार देखाएकाे हाे । नेपाली टोलीले समूह चरणका सबै खेलमा जित हात पारेको छ । लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको नेपाली टोलीले बुधबार बिहान भएको समूह चरणको […]
Author: Nonstop Khabar
बेसार क्यान्सर लगायत धेरै रोगको औषधी
बेसार गाउँघरमा सजिलै पाइन्छ । धेरैले खानामा बेसार प्रयाेग गरे पनि याे एक राम्राे औषधी पनि हाे भन्ने थाहा छैन । एक अध्ययनबाट बेसार धेरै राेगकाे राम्राे औषधी हाे भन्ने पत्ता लागेकाे छ । औषधिको सूचिमा बेसार सबैभन्दा पहिला आउँछ । अध्ययनले बेसार अल्जाइमर, पार्किन्सन र साइक्लोरासिस, क्यान्सर जस्ता विभन्न रोगको प्रभावकारी उपचार हो भन्ने […]
२ सय यात्रु बोकेको वायुसेवाको वाइडवडीमाथि भारतमा माहुरीको खतरानाक आक्रमण
काठमाडौं । काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्यो । विमानको दायाँ पखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको ९ नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान […]
गरुड पुराण सेन्सर पास, पायो पिजी सर्टिफिकेट
काठमाडौं, १ माघ । ४ माघबाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई सोमबार अबेरसाँझ सेन्सर गरेको हो । समितिले यो चलचित्रलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ । यो चलचित्रलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् । फिल्मलाई सेन्सर […]
लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाए
काठमाडौं, ३० पुस । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् वाईडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नै सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले समितिका सभापतिले नै समितिको पूर्ण बैठकले मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका […]
शनिवार राती प्रहरी खोजीका यी ‘मोस्ट वान्टेड’ कसरी मारिए
काठमाडौं । विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्। शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरी स्रोतले जानकारी दिएको हो। रुपन्देहीका एसपी हृदय थापालेका […]
ला लिगामा लियोनल मेसीका ४०० गोल, बन्यो नयाँ कीर्तिमान
काठमाडाैं । स्पेनिस ला लिगामा लियाेनल मेसीले नयाँ कीर्तिमान कायम गरेका छन । मेसीले ला लिगामा आफ्नाे चार सय गोल पूरा गरेका छन्। आइतबार राती इबरलाई ३-०ले पराजित गर्दा मेसीकाे चार सय गाेल पुगेकाे हाे । ला लिगाको इतिहासकै सर्बाधिक गोल स्कोरर मेस्सीले ४ सय ३५ खेलमा ४०० गोल पूरा गरेका हुन्। ३१ वर्षिय मेस्सी […]
रक्सी मिसाएको कोकाकोला खुवाएर किशोरीलाई बलात्कार गर्ने पक्राउ
भद्रपुर, ३० पुस । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ […]
मन्त्रीको कुटाइ खाने सचिव पत्रकारका अगाडि यसरी भक्कानिदै रोए
काठमाडौं, ३० पुस । प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटपिट […]
टेलिकमले ल्यायो २२ नयाँ अफर, ६ रुपैयाँमा एक घण्टा कुरा गर्न पाइने
काठमाडौं । नेपाल टेलिकमले एकै पटक २२ वटा अफर सार्वजनिक गरेको छ। विन्टर अफरको रुपमा कम्पनीले ल्याएको नयाँ योजना अन्र्तगत प्रयोगकर्ताले ६ रुपैयाँमा एक घण्टा सम्म कल गर्न पाउने भएका छन्। कम्पनीले आइतबार देखि लागू हुने गरि यो अफर ल्याएको हो। अफर आगामी चैत २८ गतेसम्म लागु हुनेछ। यसमा कम्पनीले पहिले अटम अफर अन्तर्गतका सेवामा […]











