बारमा महासचिव बाहेक सबै पदमा वामपन्थी प्यानल विजयी

काठमाडौं, २१ चैत । नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र महासचिवमा लिलामणी पौडेल विजयी भएका छन् । अध्यक्षमा विजयी भएका श्रेष्ठ सरकारको नेतृत्व गरिरहेको दल नेकपा समर्थित बामपन्थी प्यानलका उम्मेदवार हुन भने पौडेल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलका उम्मेदवार हुन ।  कानून व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको बारको अध्यक्षमा विजयी श्रेष्ठले […]

प्रहरीले सार्वजनिक गरेका एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने यी प्रहरी

सप्तरी, २१ चैत । एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो र दुई नं. प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा दुई प्रहरी, एक शिक्षकसहित ६ जना रहेका छन् । प्रदेश […]

शिव परियार र संचारकर्मी रविको आँशुको अर्थ १ करोड १६ लाख हेरे

काठमाडाैं । नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २’ मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको छ ।’ आँशुको अर्थ’लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ । ‘आँशुको अर्थ’ गीतलाई दर्शक तथा स्रोता निकै मन […]

यसरी पत्ता लागे एसईई परीक्षाका प्रश्नपत्र आउट गर्नेहरु

काठमाडौं, २१ चैत । एसईई परीक्षाको प्रश्नपत्र आउट गर्नेहरु पत्ता लागेका छन् । प्रश्नपत्र आउट भएको विषयमा छानविन गरिरहेको प्रहरीले दोषी पत्ता लगाइसकेको दावी गरेको छ । प्रहरीले एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई आजै सार्वजनिक गर्ने तयारी पनि गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्ने बताएको छ […]

परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

२० चैत, पाँचथर । १३ वर्षीया छात्रालाई ललाइफकाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । ८ कक्षामा पढ्दै गरेकी आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मंगलबार पक्राउ परेका हुन् । विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको […]

नेपाली भाषा, साहित्य र सामाजिक अवस्था बुझ्न नेपालदेखि बर्मासम्मको साहित्यक सदभावना यात्रा

काठमाडौं । बर्मामा रहेका नेपाली भाषीहरुको अवस्था बुझ्न तथा त्याँको सामाजिक अध्ययन गर्नका लागि नेपालका विभिन्न क्षेत्रमा क्रियाशील साहित्यकारहरुको एक टोली रंगुन पुगेको छ । नेपाली भाषा, साहित्य तथा शैक्षिक जागरण, नेपाली जातीय चेतना, नेपाली समाजको सामाजिक अध्ययन सहित म्यान्मार र नेपाल बीचको साहित्यिक सांस्कृतिक आदान प्रदान गर्ने उद्देश्यले रंगुन साहित्यिक यात्रा गरिएको हो । […]

भक्तपुरको सल्लाघारीमा फेला पर्यो बालकको कंकाल

सुर्यबिनायक नगरपालिका- १० चितापोल स्थित सल्लाघारीको जंगलमा एक बालकको कंकाल फेला परेको छ । बुधवार विहानै अन्दाजी १४-१५ बर्ष जतिको लाग्ने मानव कंकाल खोल्सामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ बिहान अन्दाजी १० बजे महानगरीय प्रहरी वृत जगाती र अपराध महाशाखा टेकु काठमाण्डौबाट समेत प्रहरी अधिकृत सहितको प्रहरी टोली घटनास्थल […]

बहालवाला प्रशासनका कर्मचारी नै न्यायाधिशमा सिफारिस

काठमाडाैं, २० चैत । न्याय परिषद्को न्यायाधीश सिफारिस विवादित बनेको छ । मंगलवार परिषद्ले सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ गरी २३ न्यायाधीश सिफारिस गरेको थियाे । सार्वजनिक भएका नाममध्ये अधिकांसको क्षमतामा प्रश्न चिन्ह खडा भएपछि सिफारिस विवादित बनेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलकी भान्जीदेखि परिषद् सदस्यको ज्वाईसम्म न्यायाधीश सिफारिस भएपछि न्याय […]

नयाँ वर्षमा सामसुङले ल्यायो ३२ प्रतिशतसम्म छुट अफर

काठमाडौं । सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालद्वारा नयाँ वर्ष २०७६ को उपलक्षमा ‘हर्षमय नयाँवर्ष २०७६’ को अफर प्रस्तुत गरेको छ । यस अफर अन्तर्गत सामसङले नयाँ वर्षको अवसरमा सामसङका सामानहरुको खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिनेछ । सामसङको ‘हर्षमय नयाँवर्ष २०७६’ अफर अन्तर्गत सामसङ टिभी खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । त्यसैगरी, रेफ्रिजेरेटरको […]

यसरी बाहिरिएको थियो प्रदेश २ मा एसईईको प्रश्नपत्र

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको कान्तिपुरमा जनकराज सापकोटा र सुदिप कैनीले खबर लेखेका छन । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान […]