काठमाडाैं । मदन पुरस्कार बिजेता सहित्यकार राजन मुकारुङको कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक भएको छ। शुक्रबार मण्डला थिएटरमा अभिनेता दयाहाङ राई, लेखक यज्ञश, समीक्षक कैलाश राई र कवि मुकारुङले संयुक्तरुपमा हाटा सार्वजनिक गरेका हुन्। समिक्षकले कविताले सामाजिक कथा, वर्ग, पहिचान र विद्रोहको पक्ष उठाएको बताए। साथै कविताले राज्यसत्तालाई प्रश्न गरेको उनीहरुको भनाइ थियो। […]
Author: Nonstop Khabar
सुकुम शर्माको समालोचनात्मक कृति सार्वजनिक
काठमाडाैं । समालोचक सुकुम शर्माको समालोचनात्मक कृति ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ सार्वजनिक भएको छ। शुक्रबार घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, समालोचक प्रा.डा. ताराकान्त पाण्डे र लेखक शर्माले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्। साहित्यकार घनश्याम ढकाल र उनका सिर्जनाको समलोचना गरिएको सो पुस्तक घनश्याम ढकाल […]
किरण टी लिम्बुको ‘भावनाका फूलहरु ३’ को लोकार्पण
काठमाडाैं । किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको छ। रातोपुलस्थित रकहाउस क्याफेमा शुक्रबार उक्त एल्वमकाे लोकार्पण गरिएको हो। बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा बरिष्ठ सङ्गीतकार गणेश रसिक, गीतकार विश्व बल्लभ, गीतकार संघका अध्यक्ष चूडामणी देवकोटा, मेजर काजीमान लिम्बुलगायतकाको आतिथ्यतामा गीति एल्बम लोकार्पण गरिएको थियो। एल्बम विमोचन पछि […]
कर्मचारीलाई खुशीको खबर अबदेखि नेपाल घुम्न २५ हजार सरकारले दिने
पोखरा, १७ साउन । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै २५ हजारका दरले रकम उपलब्ध […]
फुटसलको उपाधि घरेलु टोलीलाई
काठमाडौँ, १७ साउन । प्रथम नवोदित अन्तरकलेजस्तरीय फुटसल प्रतियोगिताको उपाधि घरेलु टिमले हात पारेको छ । बिहीबारदेखि सामाखुशी फुटसलमा शुरु भएको उक्त प्रतियोगिताका २५ टिमलाई हराउँदै आज नवोदित कलेजले प्रथम स्थान हात पारेको हो । पेनाल्टी सुटआउटमा समृद्धि कलेज बनस्थलीलाई ४–३ गोलअन्तरले हराउँदै नवोदित कलेजले उपाधि जितेको हो । प्रथम भएसँगै नवोदित कलेजले ६१ हजार […]
समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौँ, १७ साउन । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए । समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन […]
छात्रवृत्तिमा अध्ययन गरेकालाई कडाइ गर्दै सरकार : परिचालन गर्न गठन गरियो समिति
काठमाडौँ, १७ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीलाई परिचालन गर्ने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्रिस्तरीय निर्णय गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा भीमप्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिले आंशिक तथा पूर्ण छात्रवृत्तिमा […]
अन्तर्राष्ट्रिय मुुद्रा कोषको निर्वाचनमा स्पेनी अर्थमन्त्रीले पुनः प्रतिस्पर्धा नगर्ने
म्याड्रिड, स्पेन, १७ साउन। स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका छन् । शुक्रबार मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएका हुन् । यूरोपेली सरकारहरूले आइएमएफको नेतृत्वका लागि सहमतिमा उचित उम्मेदवार चयन गर्ने तयारीपछि स्पेन पछि हटेको हो । आइएमएफको नेतृत्वमा परम्परागतरूपमा यूरोपेली नेतालाई नै चयन गरिँदै […]
गोरे र ३८ क्वीन्टल सुन प्रकरणमा सर्वोच्चले दियो यस्तो आदेश (आदेशको पूर्ण पाठसहित)
काठमाडौं, १७ साउन । गाेरे नामले चर्चित सुनप्रकरणमा सर्वाेच्च अदालतले फैसला सुनाएकाे छ । सर्वोच्च अदालतले सनम शाक्य हत्या तथा ३८ क्विन्टल सुन तस्करी प्रकरणमा उच्च अदालतको आदेश नै सदर गरेकाे हाे । सर्वाेच्चका न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले यस्ताे फैसला सुनाएकाे हाे । फैसलामा याे प्रकरणमा मुछिएका महावीर गोल्यानसँग १० लाख धरौटी […]
प्रदर्शनका क्रममा चारको मृत्यु
खार्तुम, १७ साउन । सुडानको प्रहरीले प्रदर्शनका क्रममा थप चार जनाको मृत्यु भएको शुक्रबार पुष्टि गरेको छ । देशको ओम्डुरमानमा बिहीबार भएको प्रदर्शनमा उनीहरु मारिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । “ओम्डुरमानमा रहेको एउटा मुख्य बजार सौक लिब्यामा एक समूहका केही व्यक्तिले आक्रमण गरेका थिए, उनीहरुलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा झडप भएको थियो,” एक प्रहरी अधिकारीले […]











