वलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण असामायिक निधन भएको छ । शनिवार राती ५४ वर्षको उमेरमा उनको निधन युनाइटेड अरव इमीरेटसको दुबईमा भएको हो । ५४ बर्षिया अभिनेत्री श्रीदेवीको हृदयघातले निधन भएको हो । पति बोनी कपुर र छोरी खुशीको साथमा उनी आफन्तको विवाहमा सरिक हुन दुबई पुगेकी थिईन् । श्रीदेवीको […]
Author: ननस्टप संवाददाता
हनुमान ढोकामा चीर ठडयाइएसँगै औपचारिक रुपमा फागु पर्व सुरु
काठमाडौँ, ११ फागुन । रंगहरुको पर्व होली, वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन शुक्रबार राजधानीको बसन्तपुर गद्दी बैठक अगाडी ‘चीर’ ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो गाडिएको छ । ३२ हात अग्लो बासमा मयलको हाँगा साथै विभिन्न रगका रङ्गी विरङ्गी कपडा राखेर ठडयाइएसँगै देशभर होली पर्व सुरु भएको मानिन्छ । […]
काठमाडौँमा भएको आगलागीमा एकको जलेर मृत्यु
काठमाडौं, ५ फागुन । काठमाडौँको लगन टोलमा आगलागी हुँदा एक जनाकाे जलेर मृत्यु भएको छ । साथै दुईवटा घरकाे अधिकांश भाग जलेर नस्ट भएकाे छ । शनिबार बिहान साढे ३.३० बजेतिर कामनपा १२ वडाकावासी अमृत रञ्जीतको घरबाट सुरु भएको आगो फैलिएर छिमेकी अष्टनारायण महर्जनको घरमा समेत क्षति पुर्याएकाे हाे । धुलिखेल नगरपालिका ६ स्थायी घर […]
बेलुनले नेपालको झण्डा उडाएर पर्यटन नगरीको घोषणा
काठमाडौ, २५ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले अब देशलाई जनभावना अनुरुप विकास निर्माणको अभियानमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल मण्डल पर्यटन नगरीद्धारा बिहिबार स्वयम्भुमा अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै नेता खनालले साे कुरा बताएका हुन् । नेपाल मण्डल पर्यटन नगरी महाेत्सव अायाेजक समितिले नेपाल मण्डललार्इ बचाउ याे अभियानकाे सुरुवात […]
नेपालभाषमा चर्चित जन्मदिन गीत ”बूूदिंया भिंतुना” गीत प्रतियोगितामा १२१ को सहभागी
माघ २० ,काठमाडौँ /नेपालभाषामा जन्मदिनको शव्द रचना रहेको “बूूदिंया भिंतुना म्ये गीत प्रतोयोगिता (Cover Song Competiton) मा फेसबुकको मध्यमबात प्रतियोगितामा सहभागी भएका गीत गएको माघ ८ गते सकिएको हो । यस प्रतोयोगितामा सहभागीका लागि अधिराज्य भरि देखि अमेरिका, क्यानाडा, नर्वे, मलेशिया लगायत विभिन्न स्थानबाट १२१ जनाको सहभागी रहेको थियो । नेपालभाषा पत्रिका ”पेज थ्री […]
नेवार युवती माझबाट मिस नेवाः आइकन छानिने
माघ १९,काठमाडौँ / काठमाडौं÷रेक्स फेसन होमले मिस नेवाः आइकन २०१८को आयोजना गर्ने भएको छ । रेक्स फेसन होमले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो चैत १० गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा मिस नेवाः आइकनको दोश्रो संस्करण आयोजना गर्न लागेको जानकारी गराएको हो । २ वर्ष अगाडि मिस नेवाः आइकन २०१६सँगै शुरुवात भएको कार्यक्रमको […]
यस बर्ष चिनीको संकट ,करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने
काठमाडौँ, १४ माघ / नेपाल चिनी उद्योग संघले विभिन्न कारण चिनीको संकट थप्ने भन्दै यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ । नेपालमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन […]
सम्पदा बिरोधि प्रचारप्रति महर्जन बिजनेश एशोसियट्स’को आपत्ति
काठमाडौं, १४ माघ । विश्व सम्पदा क्षेत्र काठमाडौँको हनुमानढोका दरवार नजिक रहेको निर्माणाधिन ‘महर्जन बिजनेश एशोसियट््स’को भवनको विषयमा कसैले पनि विरोध गर्नुपर्ने नदेखिएको बताइएको छ । आफुहरुलाई दुख्ख दिने उदेश्यले केहि ब्यक्तिले अनर्गल प्रचार गर्दै भ्रम छर्दै गरेको भन्दै आइतबार इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सञ्चालक कृष्णलाल महर्जनले करिब ५० वर्षअघि बुबाले उक्त भवन खरिद […]
दोश्रो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न
माघ १३, काभ्रे नेपाल एकायन कराते संघको आयोजनामा २०७४ माघ १२ र १३ गते दुई दिन भएको दोस्रो राष्ट्रिय खुल्ला एकायन कराते प्रतियोगिता माघ १३ गते शनिवार सम्पन्न भएको छ । शुक्रबार सुरु भएको प्रतियोगितामा सातै प्रदेशका खेलाडी बीच प्रतिस्प्रधा रहेको थियो । ७ प्रदेशका बिभिन्न शाखा बाट भाग लिएको उक्त प्रतियोगितामा […]
नेपाल भाषामा उत्कृष्ट अंक सहित उतिर्ण बिद्यार्थीलाई लक्ष्मीनारायण–पुनमाया सिरपाः’सम्मान
माघ १३ , काठमाडौँ / समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धर स्व बुबा ,आमाका नाउमा स्थापित ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ पुरस्कार काठमाडौँ स्थित नेपालभाषा जगत सुन्दर ब्बनेकुथिं बिद्यालयमा यस बर्षको एसईई परीक्षामा नेपालभाषा विषय लिएर उत्कृष्ट अंक सहित उतिर्ण हुनुभएका बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । यस बर्ष सबैभन्दा धेरै ३.६ अंक ल्याउन सफल काठमाडौँको शान्ति […]











