चैत्र ७ ,काठमाडौँ /संस्कृति, पर्यटन तथा नागरिक उड््डयन मन्त्री रवीन्द्र अधिकारीले नाफामूलक योजना, दक्षजनशक्ति, सुदृढ व्यवस्थापन र पर्याप्त विमान संचालन गरी निगमको गौरव प्रतिस्थापित गर्नुपर्दछ भन्नुभयो । नेपाल वायुसेवा निगमको मंगलबार निरीक्षण गर्नुहुँदै मन्त्री अधिकारीले निगमसँग आवद्ध प्रत्येक व्यक्तिले सामुहिक उत्तरदायित्वको अवधारणा लिई काम गरेमा नेपाल वायुसेवा निगम लक्ष्य प्राप्तिमा सफल हुने […]
Author: ननस्टप संवाददाता
डीपीआर बिना नै फासट्रयाक
चैत्र ६ ,काठमाडौँ / काठमाडौँ उपत्यका संग तराई निजगढ जोड्ने द्रुत मार्ग फासट्रयाक निर्माणको गर्नाको लागि ललितपुरको खोकना बागमती किनार नेपाली सेनाले क्याम्प लगाएको छ । जिम्मा पाएका नेपाली सेना संग यो परीयोजनाको विस्तृत अध्यन प्रतिवेदन डीपीआर समेत नभएको बताएको छ । उक्त परियोजनाका लागि यस अगाडी भारतीय कम्पनि इन्फास्ट्रचर लिजिंग एंड […]
बिदाको दिनमा सरकारी गाडी चलाय कारवाहीमा पर्ने
चैत ५ , काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिन सरकारी सवारी साधन अनुमति लिएर मात्र चलाउन पाउने बताएको छ । विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सोमबार सूचना जारि गर्दै सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी […]
बिदाको दिनमा सरकारी गाडी चलाय कारवाहीमा पर्ने
५ चैत, काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिन सरकारी सवारी साधन अनुमति लिएर मात्र चलाउन पाउने बताएको छ । विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सोमबार सूचना जारि गर्दै सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी […]
केहि दिनभित्र बन्दैछन् सर्बेन्द्र खनाल आइजीपी
काठमाडौँ, ५ चैत्र । आइजीपी प्रकाश अर्याले आगामी चैत २९ गतेबाट अनिवार्य अवकास पाउने भएपछि नेपाल प्रहरीमा नयाँ आइजीपी बन्नका लागि दौड सुरु भएको छ । उमेर हदका कारण आइजीपी अर्यालसँगै सबै एआईजीहरु विदा हुने भएको कारण हालका डीआइजीहरुमध्येबाट आइजीपी बनाउनु पर्ने हुन्छ । हालसम्मको कर्येकाल सेवा अवधिमा कुनै किसिमको भ्रष्टाचार लगाएतमा दाग नलागेको, कार्यक्षेत्रमा उत्कृष्ट […]
ब्लोदानले मनायो रजत जयन्ति तथा तेस्रो राष्ट्रिय रक्तदाता दिवस
काठमाडौ, ३ चैत । नेपालका राष्ट्रिय रक्त कार्यक्रममा स्वयंमसेवी रक्तदानको क्षेत्रमा सक्रिय भूमिका निभाईरहेको राष्ट्रिय संस्था ब्लोदानको स्थापना दिवसको अवसरमा विना सोधभर्ना विरामीलाई रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔं भन्ने नारा सहित नेपालको प्रथम रक्तदाता स्व. दयावीर सिंह कंसाकारप्रति समर्पण गरेर काठमाडौमा आयोजना गरिएको ब्लोदानको स्थापनाको रजत जयन्ती तथा तेश्रोे राष्ट्रिय रक्तदाता दिवस […]
आयातीत संस्कृतिले नेपालका विभिन्न जातिको संस्कृति लोप हुदै छ – सत्यमोहन
काठमाडौं, फागुन २६ गते । संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली सभ्यता र संस्कृति बचाउन सबै पक्षले लाग्नुपर्नेमा जोड दिदै नेवार समुदाय भित्रका सबै जातजातिले भाषा, सस्कृति, कलालाई जिबन्त राख्नुपर्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय खड्गी समाजको शनिबार भएको दोस्रो महाधिवेशनको उद्घाटन गर्नुहँदै उहाँले नेवार समुदाय तथा अन्य समुदायमा पश्चिमा विदेशी आयातीत संस्कृतिले […]
सञ्चार क्षेत्रका लागि उपलब्ध सुविधा नेवाः सञ्चारकर्मीको पनि अधिकार
फागुन२५,काठमाडौँ । नेवाःपत्रकारिता क्षेत्रमा नयाँ मासिक पत्रिका नेवाःजः प्रकासनमा आएको छ । नेवाःपत्रकार राष्ट्रिय दबू, काठमाडौँले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेवाः जः मासिकको विमोचन गरेको हो । प्रदेश नंं ३ काठमाडौँ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित नेवाः सभासद्् तथा वरिष्ठ पत्रकारहरुले संयुक्तरुपमा नेवाःजः मासिक सानुकाजी विशेषाङ्कको विमोचन गर्नुभयो । गत […]
अन्तिम पटक स्वर्ण आभूषणमा सजिएकी थिइन चर्चित अभिनेत्री श्रीदेवी
गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । भारतीय शहर मुम्बइमा उनलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि पूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उनको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो […]
काठमाडौँ महानगर प्रमुख शाक्यसँग नागरिक सुनुवाईमा जनताले राखे प्रश्न र गुनासो
काठमाडौँ । समुदाय संगै मिलेर शान्ति सुरक्षामा सहकार्य बढाउदै आएको जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा मंगलवार काठमाडौँको बसन्तपुरमा ‘शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई’ कार्येक्रम भएको छ । महानगरीय प्रहरी वृत्त, जनसेवाका निवर्तमान प्रमुख प्रहरी नायव उपरीक्षक मोहन कुमार थापालाई बिदाई र वर्तमान प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द ईवा लिम्बूलाई […]










