काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र बहादुर थापा नियुक्त भएका छन् ।
थापालाई मंगलबार बोर्डको अध्यक्षमा नियुक्त गरिएको पत्र दिइएको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थापालाई नियुक्ति पत्र दिएका हुन्
यसअघि थापा बोर्ड सदस्य रहेका थिए ।