युक्रेनले गर्‍यो रुसको इन्धन भण्डारण केन्द्रमाआक्रमण

काठमाडौं  – युक्रेनी हेलिकोप्टरले रुसको पश्चिमी सहर बेलग्रेडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ।

 रुसले युक्रनेमाथि आक्रमण जारी राखेको बेला युक्रेनले पनि रुसी भूमिमा शुक्रबार  गरेको यो पहिलो आक्रमण गरेको हो। 

रुसको बेलग्रेड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले  दुई युक्रेनी लडाकु हेलिकप्टर विमानहरूले शहरमा इन्धन भण्डारण स्टेशनमा बमबारी गरेपछि सो क्षेत्रका केही नागरिकहरू यातायात सहित दुई जना कामदारहरू घाइते भएको बताएका छन् । 

भिडियो रुसी सरकारी सञ्चार माध्यमले युक्रेनी हेलिकोप्टरले डिपोमा मिसाइल आक्रमण गरेको सावर्जनिक गरेको छ। 

 

 

Loading...