महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान सञ्चालन

भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान संचालन गरेको छ। महामारी समस्या समाधानमा सरकारको एकल प्रयास मात्र प्रयाप्त भएको भन्दै समितिले हालको बिध्यमान परिस्थितिमा निजी तथा सामाजिक संघसंस्थाहरुको समेत क्रियाशिलता अत्यावश्यक रहेको जनाएको छ। अभियानलाई सफल बनाउनका लागि विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिहरु गठन गरी सोही समिति मार्फत विभिन्न निःशुल्क सेवा सञ्चालन गरेका छन्।

१. आइसोलेसनमा निःशुल्क खाना व्यवस्थापन
चा“गुनारायण नगरपालिका वडा नं. ४ स्थित नेपाल इन्जिनियरिड्ड कलेजमा चा“गुनारायण नगरपालिकाले सञ्चालन गरेको ५० शैयाको आईसोलेसनमा बस्नेहरुका लागि निःशुल्क रुपमा दिनको ४ पटक गरी खाजा खानाको व्यवस्था यस अभियान अन्तर्गत भईरहेको छ । साथै अक्सिजनको सुविधा सहित दिनको एक पटक स्वास्थ्य जा“च तथा परामर्श सेवा समेत उपलब्ध गराउने कार्य भईरहेको छ । हालसम्म उक्त आईसोलेसनबाट २२ जना विरामीहरु लाभान्वित भई घर फर्किसकेका छन् भने हाल ७ जना विरामीले उक्त स्थानबाट लाभ लिईरहेका छन् । आईसोलेसनमा बसेका मध्ये एक जनाको उपचारका लागि अन्यत्रै अस्पतालमा पठाउने कार्य भएको छ । उक्त आइसोलेसनमा हालको शैया संख्या नपुग भई थप गरेको अवस्थामा समेत जति संख्यालाई भए पनि निःशुल्क खानाको व्यवस्था गर्न हामी तत्पर छौं । उक्त आइसोलेसनमा निःशुल्क खानाको सफल व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहनु भएको छ ।
क्र.सं. नाम पद सम्पर्क नं.
१ श्री मनोहर खनाल इन्चार्ज एवं प्रतिनिधि नेपाल इन्जिनियरिड्ड कलेज ९८५१०७४९५५
२ श्री राम गोपाल सुवाल संयोजक एवं कार्यसमिति सदस्य भक्तपुर चेम्बर अफ कमर्श ९८५११७२५३५
३ श्री गोकूल प्रसाद प्रजापति सह संयोजक एवं कोषाध्यक्ष भक्तपुर लायन्स सेवा समन्वय समिति र ऋगिकतभच छ का ऋजबष्चउभचकयल ९८५१०२१५४०
४ श्री विरेन्द्र काजी प्रधानांग सदस्य एवं प्रतिनिधि भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर ९८५१०७१३३६
५ श्री हरी प्रसाद कोजू सदस्य एवं कार्यसमिति सदस्य नेपाल नर्सिड्ड संघ ९८५१०९४१७२

२. स्वास्थ्य कर्मीका लागि क्वारेण्टाइन सञ्चालन
विभिन्न अस्पताल एवं हेल्थ पोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरु जो कोभिड १९ का विरामीको प्रत्यक्ष सम्पर्कमा आएका हुन्छन् त्यस्ता स्वास्थ्य कर्मीहरुका लागि सिबिआर भवन इन्दायणी पिठ भक्तपुरमा क्वारेण्टाइन संचालन गर्दै आईरहेका छौं । क्वारेण्टाइनमा बस्नेहरुको स्वास्थ्य स्थिति परिक्षण सम्बन्धमा डाक्टरस सोसाइटीको तर्फबाट प्रत्यक्ष रुपमा निगरानी गर्दै आईरहेको छ । दैनिक रुपमा आफ्नो स्वास्थ्य सम्बन्धिको जानकारी उपलब्ध गराउनु पर्ने प्रावधान पनि बनाएका छौं । उक्त क्वारेण्टाइनमा बसेर ४ जना स्वास्थ्यकर्मी फर्किसक्नु भएको छ भने हाल ८ जना स्वास्थ्यकर्मीले लाभ लिइरहनु भएका छन् । क्वारेण्टाइनमा दैनिक खाजा खाना बसाई लगायतका सुविधाहरु निःशुल्क उपलब्ध छन् । स्थानका लागि सिबिर भक्तपुरको सहकार्य रहेको छ । दैनिक रुपमा खाजा खाना बनाउन कुकको व्यवस्थापनका लागि भक्तपुर पार्टि प्यालेस तथा क्याटरिड्ड संघले सहयोग पु¥याउ“दै आउनु भएको छ । उक्त क्वारेण्टाइनको सफल व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहनु भएका छन् ः
क्र.सं. नाम पद सम्पर्क नं.
१ श्री गोकूल प्रसाद प्रजापति संयोजक एवं कोषाध्यक्ष भक्तपुर लायन्स सेवा समन्वय समिति र ऋगिकतभच छ का ऋजबष्चउभचकयल ९८५१०२१५४०
२ श्री राधे सुन्दर सैजू सहसंयोजक एवं कार्यसमिति सदस्य भक्तपुर चेम्बर अफ कमर्श ९८५१०९६४९५
३ श्री हरि प्रसाद कोजू सदस्य एवं कार्यसमिति सदस्य नेपाल नर्सिड्ड संघ ९८५१०९४१७२
४ डा श्री पुण्य राम खर्बुजा सदस्य एवं प्रतिनिधि भक्तपुर डाक्टरस सोसाइटी ९७४२८८२९५१
५ श्री सुरेन्द्र श्रेष्ठ सदस्य एवं सचिव भक्तपुर चेम्बर अफ कमर्श तथा जिल्ला प्याब्सन भक्तपुर वरिष्ठ उपाध्यक्ष ९८५१०७३१२८
६ श्री सूर्य भक्त श्रेष्ठ सदस्य एवं प्रतिनिधि सिबिआर भक्तपुर ९८५१०२१५४०
७ श्री माधव प्रसाद प्रजापति सदस्य एवं प्रतिनिधि भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ ९८४१४९५०५४

३. श्इइः प्रविधिबाट सचेतना अभियान
लकडाउनको अवस्थामा घरमै बसिरहनु भएका सर्वसाधारणलाई कोभिड् १९ बाट हुन सक्ने जोखिमबारे सुसुचित गराउने उद्देश्यले श्ययm प्रविधिबाट विभिन्न सचेतना अभियान संचालन गर्दै आएका छौं । जस अन्तर्गत विशेषज्ञ डाक्टरहरुबाट प्रस्तुतीकरण हुनुका साथै सहभागी र डाक्टरबीच श्इइः मार्फत प्रत्यक्ष अन्तरक्रिया समेत हुदै आएको छ । यस अभियानमा भक्तपुर जिल्लाबासी मात्रै नभई नेपाल भरी र केही मुलुक बाहिरबाट समेत सहभागी हुदै आएको अवस्था छ । साथै यस सचेतना अभियानको ख्वप नमस्ते टेलिभिजनबाट प्रत्यक्ष प्रसारण, श्री सुरेश ख्वाख श्रेष्ठ र श्री रुकेश रंजितको फेसबुकबाट लाइभ समेत दिई सहयोग पु¥याउ“दै आउनु भएको छ ।
यस क्रममा हालसम्म निम्नानुसारका ४ वटा सचेतना अभियान सञ्चालन भईसकेको छ ः
१. कोभिडबाट सुरक्षा र सजगता – डा कञ्चन दाहाल, मनोचिकित्सक
२. घरमै कोभिड १९ लाई कसरी म्यानेजमेण्ट गर्ने – डा सञ्जय श्रेष्ठ, वरिष्ठ कार्डियोलोजिष्ट
३ कोभिड १९ः आयुर्वेद र घरेलु उपचार – डा. रेणु खायमली, सहायक प्रोफेसर, आर्युवेद अस्पताल
४. कोभिड १९ र बच्चाहरुको सुरक्षा – डा गणेन्द्र भक्त राय, बालरोग विशेषज्ञ
उक्त सचेतना अभियानका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहनु भएका छन् ः
क्र.सं. नाम पद सम्पर्क नं.
१ श्री सुरेन्द्र श्रेष्ठ संयोजक एवं सचिव भक्तपुर चेम्बर अफ कमर्श तथा जिल्ला प्याब्सन भक्तपुर वरिष्ठ उपाध्यक्ष ९८५१०७३१२८
२ डा श्री पुण्य राम खर्बुजा सदस्य एवं अध्यक्ष भक्तपुर डाक्टरस सोसाइटी ९७४२८८२९५१
३ श्री हरि प्रसाद कोजू सदस्य एवं कार्यसमिति सदस्य नेपाल नर्सिड्ड संघ ९८५१०९४१७२
४ श्री विरेन्द्र काजी प्रधानांग सदस्य एवं प्रतिनिधि भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर ९८५१०७१३३६

४. निःशुल्क डाक्टर परामर्श सेवा
घर घरमा बसी स्वास्थ्यलाभ लिईरहनु भएका कोभिड १९ का विरामीहरुलाई फोन सम्पर्क मार्फत निःशुल्क रुपमा विशेषज्ञ डाक्टरहरु मार्फत परामर्श सेवा उपलब्ध गराउ“दै आएका छौं । स्वास्थ्य परामर्श लिन चाहनुहुनेहरुका लागि हटलाइन नम्बरहरु ९७४२८८२९६२÷६३÷६४ को समेत व्यवस्था गरेका छौं । जस अन्तर्गत विरामीहरुसंग नियमित रुपमा फोन मार्फत भईरहेको छ । उक्त परामर्श सेवाका लागि भक्तपुर डाक्टरस् सोसाइटीका डाक्टरहरुबाट योगदान हुंदै आएको छ ।
उक्त परामर्श सेवाको सफल व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहनु भएका छन् ः
क्र.सं. नाम पद सम्पर्क नं.
१ श्री विरेन्द्र प्रधानांग संयोजक एवं प्रतिनिधि भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर ९८५१०७१३३६
२ श्री हरि प्रसाद कोजू सदस्य एवं कार्यसमिति सदस्य नेपाल नर्सिड्ड संघ ९८५१०९४१७२
३ डा श्री पुण्य राम खर्बुजा सदस्य एवं अध्यक्ष भक्तपुर डाक्टरस सोसाइटी ९७४२८८२९५१
४ डा श्री सरोज सुवाल सदस्य एवं कोषाध्यक्ष भक्तपुर डाक्टरस् सोसाइटी ९८४१२७१७६५

५. अक्सिजन सहजिकरण
माजूदा अवस्थामा अक्सिजनको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्य सहित ४० लिटरका अक्सिजन सहितको सिलिण्डर प्रत्येकलाई ५ वटाको दरले क्रमश भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका अन्तर्गत सञ्चालित नेपाल कोरिया अस्पताललाई सहयोग हस्तान्तरण गरेका छौं । यसै गरी एक वटा अभियान अन्तर्गत सञ्चालित क्वारेण्टाइनका लागि व्यवस्था गरेका छौं । साथै विभिन्न दाताहरुबाट व्यक्तिगत रुपमा विभिन्न स्थानमा सहयोग प्रदान गर्नका लागि थप ३४ वटा अक्सिजन सिलिण्डरको व्यवस्थापन र विभिन्न निकायहरुमा हस्तान्तरण गराउनका लागि समेत सहजिकरण गरेका छौं । यसैगरी प्रारभ्कि अवस्थामा अक्सिजनको चरम अभाव भएको समयमा विभिन्न स्थानहरुबाट करिब १०० वटा खाली अक्सिजन सिलिण्डर संकलन गरी अक्सिजन भर्ने र सम्बन्धितसम्म पु¥याउने कार्यमा पनि अभियानबाट सहजिकरण भएको छ ।
अक्सिजन सहजिकरणका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहनु भएका छन् ः
क्र.सं. नाम पद सम्पर्क नं.
१ श्री रोशन भोयद्यो मुख्य संयोजक एवं कार्यसमिति सदस्य नेपाल चेम्बर अफ कमर्श तथा सभापति भौतिक पूर्वाधार विकास ÷ अध्यक्ष ः त्रिनेत्र साकोस ९८५१०६४५०९
२ श्री न्हुछे मानन्धर मुख्य सहसंयोजक एवं अध्यक्ष भक्तपुर चेम्बर अफ कमर्श ९८५१०६७७३०

६. निःशुल्क २४ घण्टा एम्बुलेन्स सेवा
विशेषगरी कोभिड १९ का विरामीहरुलाई सहजरुपमा अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क रुपमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउ“दै आएका छौं । एम्बुलेन्स भक्तपुर अस्पताल प्रांगणमा बस्ने गरेको छ भने सहज सम्पर्कका लागि हटलाईन नम्बर ९८६१७५६४६१ को समेत व्यवस्था गरेका छौ । हाल उक्त एम्बुलेन्सले उपत्यका भरीका विरामीहरुका लागि सेवा पु¥याउ“दै आएको छ ।
एम्बुलेन्स सेवाको सफल व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहनु भएका छन् ः
क्र.सं. नाम पद सम्पर्क नं.
१ श्री रंजित मारिखु संयोजक एवं लायन्स डिष्ट्रिक घद्दछ ब्द्दका च्भकष्यल ऋजबष्चउभचकयल तथा भक्तपुर लायन्स सेवा समन्वय समिति सदस्य ९८५११३६५४१
२ श्री चन्द्र श्रेष्ठ सदस्य एवं सहकोषाध्यक्ष भक्तपुर चेम्बर अफ कमर्श ९८५१०७०३५०

७. जनचेतनाका लागि माइकिंग
कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावधानी लगायत सरकारले लागू गरेको लकडाउनको पूर्ण परिपालनाका लागि जनचेतना अभिवृद्धि गराउने र अभियान अन्तर्गत सञ्चालित विभिन्न गतिविधिहरुको प्रचार प्रसार गर्ने उद्देश्यले नियमितरुपमा माइकिंग गर्ने कार्य भईरहेको छ । माईकिग सहितको गाडि प्रत्येक दिन भक्तपुर जिल्ला भरि घुम्ने गरेको छ ।
माइकिंगको सफल व्यवस्थापनका लागि निम्नानुसारका समिति सदस्यहरु सक्रिय भई योगदान गरिरहनु भएका छन् ः
क्र.सं. नाम पद सम्पर्क नं.
१ श्री रंजित मारिखु संयोजक एवं लायन्स डिष्ट्रिक घद्दछ ब्द्दका च्भकष्यल ऋजबष्चउभचकयल तथा समन्वय समिति सदस्य ९८५११३६५४१
२ श्री विरेन्द्र प्रधानांग सदस्य एवं प्रतिनिधि भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर ९८५१०७१३३६
३ श्री विजय हाछेथु सदस्य एवं भक्तपुर लायन्स सेवा समन्वय समिति सदस्य ९८५१२११६३४

यस संयुक्त अभियानलाई सकर्थ बनाउनका लागि दुवै संयोजक संस्थाका प्रतिनिधि रहने गरी एक संयुक्त विपद कोष समेत खडा गरेका छौ । उक्त कोष सञ्चालनका लागि निम्नानुसारको समिति गठन भएको छ ः
क्र.सं. नाम पद सम्पर्क नं.
१ श्री कवि दास श्रेष्ठ संयोजक एवं उपाध्यक्ष, भक्तपुर चेम्बर अफ कमर्श ९८५१०३५८७०
२ श्री गोकूल प्रसाद प्रजापति सह संयोजक एवं कोषाध्यक्ष, भक्तपुर लायन्स सेवा समन्वय समिति तथा ऋगिकतभच छ का ऋजबष्चउभचकयल ९८५१०२१५४०
३ श्री प्रमोद श्रेष्ठ सदस्य एवं कोषाध्यक्ष, भक्तपुर चेम्बर अफ कमर्श ९८५१११४४००

यसैगरी अभियानको प्रचार प्रसारका लागि प्रचार प्रसार समिति समेत गठन भएको छ । समितिमा बसी सक्रिय रुपमा योगदान पु¥याउनु हुने सदस्यहरु निम्नानुसार रहेका छन्ः
क्र.सं. नाम पद सम्पर्क नं.
१ श्री न्हुछे मानन्धर संयोजक एवं अध्यक्ष्ँ भक्तपुर चेम्बर अफ कमर्श ९८५१०३५८७०
२ श्री रुकेश रंजित लायन्स डिष्ट्रिक घद्दछ ब्द्दका ऋबदष्लभत ब्ममष्तष्यलब िक्भअचभतबचथ ९८४१३३४४७०

अभियान अन्तर्गत नै भक्तपुर लायन्स सेवा समन्वय समितिको तर्फबाट भक्तपुर नगरपालिकाबाट निर्माणाधिन अक्सिजन प्लान्टका लागि रु. ३,००,०००।– आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।

विपद कोषमा संयोजक संस्थाहरुका पदाधिकारी, कार्य समित सदस्य एवं साधारण सदस्यहरुबाट लागायत विभिन्न सहयोगी संघसंस्थाहरुबाट आर्थिक भौतिक सहयोग प्राप्त भईरहेको छ । सहयोगी हातहरु प्रति हामी कृतज्ञ छौं । आगामी दिनहरुमा समेत निरन्तर सहकार्यको अपेक्षा गरेका छौं । अभियान अन्तगर्तको सम्पूर्ण आय व्यय विवरण हामी विशेषांक मार्फत सार्वजनिक गर्ने नै छौं ।
यस अभियानका सहयोगी संघसंस्थाहरु निम्नानुसार रहेका छन् ः
१. जिल्ला प्याब्सन भक्तपुर
२. भक्तपुर डाक्टरस् सोसाइटी
३. भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ
४. नेपाल नसिंड्ड संघ
५. सिबिआर भक्तपुर
६. भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर
७. निरोग मेडिकल केयर एट होम
८. भक्तपुर पार्टि प्यालेस तथा क्याटरिड्ड संघ
९. त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लि.

 

Loading...