प्रतिनिधि सभा बिघटन मुद्धामा राष्ट्रपति र मन्त्रिपरिषदको कार्यलय बिरुद्द कारण देखाऊ आदेश जारि

 

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन मुद्दामा राष्ट्रपति र मन्त्रीपरिषदको कार्यालयलाइ कारण देखाउ आदेश दिएको छ। बुधबार बसेको संवैधानिक इजलासले विपक्षीका नाममा यस्तो आदेश दिएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको निवेदन उपर भएको बहसमा उक्त मुद्दाको नियमित सुनुवाई आउँदो असार ९ गतेदेखि हुने अदालतको आदेश छ ।

 

Loading...