ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेः विप्लव

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भंग गरेपछि उनले विज्ञप्तिमार्फत यस्तो बताएका हुन् । आइतबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेको जनाएका छन् ।

उनले देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडी बढ्न तयार रहेको समेत जनाएका छन् ।

यस्तो छ विज्ञप्ति

Loading...