बिष्णु माझीको नयाँ गीत ‘मलेवा चरी’ हेर्नुहोस (भिडियो सहित)

काठमाडौं ४ फागुन ।लोकप्रिय गायिका आवाजकि रानि  विष्णु माझी र गायक धकर्म पौडेलको आवाजमा रहेको गीत ‘मलेवा चरी’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत श्रीकृष्ण बक मल्लको रहेको छ । संगीत संयोजनको काम कृष्ण विके ‘भान्जा’ले गरेका छन् । ‘मलेवा चरी’मा अभिनय भने पुष्प खड्का र शिल्पा पोखरेलको रहेको छ भिडियो निर्देशन शिव विकले गरेका छन् ।

Loading...