जनकशिक्षाले माग्यो ठूलो संख्यामा कर्मचारी (पूरा विवरण सहित)

भक्तपुर, २७ भदौ । जनकशिक्षा सामाग्री केन्द्रले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रले आज शुक्रबार गोरखापत्रमा विज्ञापन प्रकाशन गरी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

सरकारको आधिकारिक मुद्रकका रुपमा रहेको केन्द्रले उपप्रबन्धकदेखि बरिष्ठ सहायकसम्म गरी १६ तहका लागि ३४ जनाको संख्यामा कर्मचारी माग गरेको छ । ती पदमा केन्द्रले आन्तरिक तथा खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ती गर्ने जनाएको छ । त्यसका लागि केन्द्रले लोकसेवा आयोगको स्वीकृति लगिसकेको जनाएको छ ।

फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 

 

यस्तो छ सूचना