नेपाल प्रहरीका ४ सय ३७ इन्स्पेक्टरको सरुवा : हेर्नुस् को कहाँ

नेपाल प्रहरीका ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । बुधबार इन्स्पेक्टरहरुको सरुवा निर्णय गर्दै प्रहरी प्रधान कार्यालयले यसको जानकारी दिएको हो ।

प्रहरी प्रधान कार्यालयले साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ ।

प्रहरी महानिरक्षकको ०७६/०४/०८ को बैठकको निर्णयले उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी सरुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

हेर्नुस् को कहाँ

saruwa-insp-janapad-2076-04-09

Loading...