भाद्र १ ,काठमाडौँ शिक्ष्यक, शिक्ष्याविद् र बिद्यार्थी सम्मिलित प्राज्ञिक विद्यार्थी परिषद्पालले काठमाडौँमा बिहिबार दोश्रो राष्ट्रिय छात्रा सम्मेलन गरेको छ । सम्मेलनमा मुलुक भरिबाट ७० भन्दा बदी छात्राको सहभागिता रहयो । सम्मेलमा प्रमुख अतिथि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालले युवा शक्ति बिदेसिदै गएकोमा चिन्ता व्यक्त गर्दै ,युवा बिद्यार्थीले आफ्नो देशलाइ मनले माया गर्दै देश प्रतिको उत्तरदाइत्वो निर्वाह गर्नु पर्नेमा जोडदिनुभयो । बि .स २०५२ सालबाट सुभारम्भ भएको परिषदले शिक्ष्या क्षेत्रलाइ माध्यम बनाई राष्ट्र पुनर निर्माण गर्ने कार्य संगै सामाजिक कार्य, छात्राहरुका लागि सामाजिक र नेत्रित्वो बिकाशको तालिम समेतमा किर्याशील रहदै आएको छ । सम्मेलनको अवसरमा भद्र ३ शनिबार बिहान ७ बजे कमल पोखरीबाट छात्रा दौड कार्येक्रम हुने परिषदले बताएको छ । देशभित्र रहेका छात्राहरुको नेत्रित्त्वो विकाश गर्ने देशविकासका लागि छात्राहरुको क्षमता अभिवृध्दी गर्ने तथा दक्ष्य सक्ष्यम छात्रा निर्माण गर्ने मुख्य उदेश्य रहेको परिषदले बताएको छ ।