वर्षकै सुपरहिट लोकदोहोरी गीत (भिडियो)

काठमान्डाै । ब्लोसम म्युजिक प्रालिको प्रस्तुतीमा गायक मनोज थापा, सुरेश बैजु र गायिका विन्दा सुन्दासको आवाजमा सजिएको लोकदोहोरी एल्बम ‘गंगा र जमुना’ गीतको भिडियो बजारमा आएको छ ।

गीतमा युवा युवती विचको प्रेमको कुरालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफुले निकै मन पराएको तर परिवारको सदस्यबाट मञ्जुरी नभएको अवस्थाको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ ।

मनोज थापाको शब्द सिर्जना तथालय सिर्जना गीतमा रहेको छ । प्रकाश खड्काको छायाँङकन, लक्ष्मण चौहानको सम्पादन, विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ‘गंगा र जमुना’ गीतको भिडियोमा उषा सुवेदी, एलिना देउजा र उद्धव पौडेल र तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।

हेर्नुहोेस पूरा भिडियाे

 

Loading...