मुटु मेरो चोरी लग्यो, नशा मेरो साथी भो

   

संगीत प्रेमी स्रोताका माझ गायक संजिव श्रेष्ठले नयाँ गीत हालै ‘मुटु मेरो’ बजारमा ल्याएका छन । बैदेशिक रोजगारको बाध्यतासँगै समाजमा घटने गरेको प्रेम, बिछोड र घटना परिणाम पीडालाइ श्रेष्ठले गीतमा समेटेका छन । उत्कृष्ट शव्द संयोजनमा रहेको गीतको म्युजिक भिडियो सङ्ग्स नेपालले यूट्युबमा सार्वजनिक गरेको छ । सो गीतको रचना, संगीत र कम्पोज सबै संजिव श्रेष्ठ (साथी ब्याण्ड) ले गरेकाे हुन । 

भिडियो हेर्नुहोस

 

Loading...