NCP Chair Dahal-Eid Greetings

Kathmandu, Aug 12,  Nepal Communist Party (NCP) Chairperson Pushpa Kamal Dahal ‘Prachanda’ has extended best wishes to all Muslim religious people at home and abroad on the occasion of their grand festival, Eid-ul-Adha (Bakra Eid). In the greetings message delivered today, Chairperson Dahal, also the former Prime Minister, wished all Nepali people for their peace, […]

Freed Kamalari’s own building constructed

Ghorahi, Aug 12, Freed Kamalaris (the previous bonded labourers) have constructed their own building at the cost of around Rs 10 million. Sunita Chaudhary, chair of Freed Kamalari Development Forum, informed they have constructed a three-storied building by mobilizing financial resources around Rs 9.73 million. “We received Rs 8 million from Nepal Government Terai-Madhes Prosperity […]

‘One house, one employment’ programme in sight

Birendranagar, Aug 12,  Surkhet’s Gurvakot municipality is to provide employment opportunity to jobless youths in village. Under this programme, the municipality has set a target to arrange annually minimum 100 days of employment to local youths. The municipality has rolled out ‘one house, one employment’ policy targeting jobless youth from poor, disadvantaged and backward geography. […]

बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

२७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना कर्मचारी ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन् । पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए […]

महिला हत्या आरोपमा दुई पक्राउ

महोत्तरी, २७ साउन । महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो । आइतबार पक्राउ […]

पहिरोपीडितलाई प्रवासी नेपालीको सहयोग

लिस्बन, २७ साउन । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई प्रवासमा रहेका नेपालीले सहयोग गरेका छन् । गुल्मी समाज पोल्याण्डले रु दुई लाख १७ हजार ५०० सहयोग गरेको छ भने गुल्मी समाज पोर्चुगलले रु ७१ हजार ५०० राहत रकम प्रदान गरेको छ । सो गाउँपालिकामा मृत्यु भएका मृतकका परिवारलाई रु पाँच÷पाँच हजारका दरले रु ३५ हजार नगद […]

घुस रकमसहित वन अधिकृत पक्राउ

डोटी, २७ साउन । रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको […]

अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा

काठमाडौँ, २७ साउन । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४÷०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो । महाशाखाले उपत्यकाको पुतलीसडक, […]