नेपाली खेलाडीले जापानी खेलाडीलाई हराउँदै रचे नयाँ इतिहास

काठमाडौँ, १८ कात्तिक । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्काे ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी […]

एमसीसीद्वारा नेपाललाई २०२ रनको चुनौती

काठमाडौँ, १८ कात्तिक । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसीसीले ३९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै २०१ रनको योगफल बनायो । एमसीसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए । रोड्सले ५४ रन […]

जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम

काठमाडौँ, १८ कात्तिक । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन, । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका छन । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी […]

नेपाली टोली म्यान्मातर्फ

काठमाडौँ, १७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फुटलब टोली आज म्यान्मा जाने भएको छ । यही कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने २३ खेलाडीसहितको नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सफलताको शुभकामना दिँदै बिदाइ गरे । टोली आजै त्यसतर्फ प्रस्थान गर्ने […]

विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने दाहालको लक्ष्य

भद्रपुर, १६ कात्तिक । नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जाएका छन् । उनलाई आज बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ । यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा […]

अन्तर्राष्ट्रिय गोल्डकप फुटबल हुँदै

झापा, १४ कात्तिक । शनिबारदेखि झापामा ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ । कात्तिक १६ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका चार क्लबसहित १० टोलीको सहभागीता रहने खेल संयोजक अभिनाश राईले जानकारी दिए […]

फुटबल टोली भारत प्रस्थान

कैलाली, १४ कात्तिक । सुदूरपश्चिम–११ स्पोर्टस् क्लब, धनगढीको टोली फुटबल प्रतियोगिता खेल्न आज भारत उत्तराखण्ड राज्यको चम्पावत प्रस्थान गरेको छ । टोली शुक्रबारदेखि शुरु ‘अलइण्डिया काली कुमाउ कप प्रतियोगिता’मा सहभागी हुनेछ । फुटबल टोलीलाई आज धनगढीमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिदाइ गरे । बिदाइका क्रममा उनले भारतमा गएर सुदूरपश्चिम प्रदेश र नेपालको […]

गुठीचौरमा भलिवल प्रतियोगिता, देउती बजैलाई पराजित गरी सुधार क्लबले गर्यो उपाधि कब्जा

जुम्ला, १० कात्तिक । गुठीचौर गाउँपालिकाको आयोजनामण्ण सञ्चालन गरिएको अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि समाज सुधार युवा क्लबले प्राप्त गरेको गरेको छ । गुठीचौर गाउँपालिका–३ गज्यांकोटको समाज सुधार युवा क्लबले सोही गाउँपालिका–५ कुम्डीको देउतीबजै युवा क्लबलाई पराजित गर्दै भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । गाउँपालिकाले प्रथम स्थान हासिल गर्ने समाज सुधार युवा क्लब […]

पन्त र भट्टको जोडीले जिते शुक्लाफाँटा ब्याडमिन्टनको उपाधि

भीमदत्तनगर, १० कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा ब्याडमिन्टन कपको उपाधि प्रदिपराज पन्त र तेजराज भट्टको जोडीले जितेको छ । झलारी बजारमा आज सम्पन्न फाइनल खेलमा पन्त र भट्टको जोडीले कमलराज पाण्डेय र महादेव भट्टको जोडीलाई २–० सोझो सेटमा पराजित गरेको हो । पाण्डेय र भट्टको जोडीले सो खेल २१–१९ र २१–१९ अङ्कले जिते । उपाधीसँगै उनीहरूले […]

जेसीज विकास रनिङ शिल्ड पुलिसलाई

चितवन, १० कात्तिक । विभागीय टिम नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाई–ब्रेकरका आधारमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो । टाई–ब्रेकरमा चितवनका दुई खेलाडी […]