उपत्यकामा शुक्रबार भेटिए २४०२ जना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप २ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १७८४,ललितपुरका ३७४ तथा भक्तपुरका २४४ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार देशभर ४ हजार ३९२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

Loading...