वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश नियुक्त

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्।

बिहीबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई महाप्रबन्धक बनाउने निर्णय गरेको एक मन्त्री जानकारी दिए।

उनी निगम सञ्चालक समितिका सदस्य रहेका छन्।

औपचारीक अध्ययन चार्टर्ड एकाउन्टेन्ट गरेका पौडेल तत्काली एमालेका प्रचार विभाग सदस्य थिए।

Loading...