मंगलबार टोकियोमा २०७ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार टोकियोमा २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो अघिल्लो दिनको तुलनामा बढेको हो ।

टोकियोमा हालसम्म संक्रमित संख्या १८ हजार ८२ जना पुगेको छ । यस मध्ये ३४१ जनाको निधन भएको छ भने १४ हजार १५ जनाले स्वास्थ्य लिएको एनएचकेले जनाएको छ।

Loading...