टोकियोमा शनिबार पनि कोरोना संक्रमितको संख्या उच्च

जापानको राजधानी टोकियोमा शनिबार पनि कोरोना संक्रमितको संख्या बढेको छ ।

शनिबार मात्र ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा जम्मा संक्रमितको संख्या १६ हजार १ सय ६३ जना पुगेको छ ।

Loading...