आईपीएल क्रिकेट अप्रिल १५ सम्म नहुने

नयाँ दिल्ली, कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट स्थगित भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्डले आईपीएल अप्रिल १५ तारिखसम्मका लागि स्थगित भएको जनाएको छ।

Loading...