हेर्नुहोस धनकुटा, सुनसरी, मोरङसहित अहिलेसम्म आयोगले सार्वजनिक गरेका जिल्लाको प्राथमिक तहको सबै नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले पछिल्लो समय पूर्वाञ्चलका थप तीन जिल्लाको नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन गर्ने क्रममा आयोगले धनकुटा, सुनसरी, मोरङ जिल्लाको नतिजा प्रकाशन गरेको छ । यहाँ आयोगले अहिलेसम्म प्रकाशित गरेका सबै जिल्लाको नतिजाको विस्तृत विवरण राखिएको छ । 

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए । यहाँ चारै जिल्लाको पूरा नतिजा दिइएको छ ।

हेर्नुहोस् झापा जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् धनकुटा जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् सुनसरी जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् मोरङ जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् झापा जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् इलाम जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् पाँचथर जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् ताप्लेजुङ जिल्लाको अन्तिम नतिजा

 

हेर्नुहोस् दाङ जिल्लाको नतिजा

 

हेर्नुहोस् प्यूठान जिल्लाको नतिजा

 

हेर्नुहोस् रोल्पा जिल्लाको नतिजा

 

हेर्नुहोस् रुकुम जिल्लाको नतिजा

 

हेर्नुहोस् सल्यान जिल्लाको नतिजा

 

हेर्नुहोस् सुर्खेत जिल्लाको नतिजा

 

हेर्नुहोस् दैलेख जिल्लाको नतिजा

 

हेर्नुहोस् बाँके जिल्लाको नतिजा

 

हेर्नुहोस् बर्दिया जिल्लाको नतिजा

 

हेर्नुहोस् डोल्पा जिल्लाको नतिजा

 

हेर्नुहोस् मुगु जिल्लाको नतिजा

 

हेर्नुहोस् कालिकोट जिल्लाको नतिजा

 

हेर्नुहोस् जाजरकोट जिल्लाको नतिजा

 

हेर्नुहोस् हुम्ला जिल्लाको नतिजा

 

हेर्नुहोस् जुम्ला जिल्लाको नतिजा

 

Loading...