गोरखा । एसईई परीक्षा दिन आएका एक विद्यार्थीको बुढीगण्डकी नदीमा डुबेर ज्यान गएको छ । ज्यान गुमाउने गोरखा जिल्लाको आरुघाट गाउँपालिका-१ का १६ वर्षीय यूनिष गुरुङ हुन् । प्रहरीका अनुसार गुरुङ एसईई परीक्षा दिन सोही गाउँपालिकाको वडा नम्बर ४ थुमी आएका थिए। बुधबार साँझ करिब साढे ६ बजेतिर उनी बुढीगण्डकी नदीमा पौडी खेल्न गएका बेला […]
Tag: गोरखा
गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो
गोरखा, १८ असोज । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो । […]