हङकङले नेपाललाई दियो १ सय ५ रनको लक्ष्य

काठमाडौँ । हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । जारी चार देशीय सिरिज अन्तर्गत हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको हो । हङकङका लागि शनजीन शाहजादले सर्बाधिक ५४ रन बनाएकी थिइन् भने नेपाली बलर राजमती ऐरीले ३ विकेट लिएकी थिइन् । नेपालले यस सिरिजमा ४ हार बेहोरेर फाइनलको […]

चर्चित क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नै दिएन

काठमाडौं, २८ साउन । नेपालका चर्चित युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन इन्कार गरेको छ । अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा पाेष्ट गर्दै सन्दिपले आश्चर्यमा परेको बताएका छन् । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । उनले ट्वीटरमा एक पाेष्ट गर्दै भनेका छन् । ‘मेरो भिसा रिजेक्ट हुँदा […]