राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवाना वापतको रकम बुझाएका हुन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो । महानगरका नगर प्रहरी निरीक्षक […]
Tag: काठमाडाैं महानगर
काठमाडौंवासीका लागि सरकारले दियो १० प्रतिशत कर छुट
काठमाडौं, ७ साउन । काठमाडाैं महानगरपालिकाले सम्पति करमा १० प्रतिशत छुट दिने घाेषणा गरेपछि सेवाग्राहीकाे घुइचाे लाग्ने गरेका छन् । महानगरले लिने स्थानीय करमध्ये सम्पति करमा असाेज मसान्तसम्म १० प्रतिशत छुट दिने घाेषणा गरेकाे छ । याे घाेषणासँगै अहिले महानगरका सबै वडामा करदाताकाे भीड लाग्ने गरेकाे छ । प्राय सबै वडामा अहिले डेढ सयसम्म सेवाग्राहीकाे […]