मन मनबाट लेखिएका, हरेक शब्दलाई सलाम । प्रेम भावले कोरिएका, हरेक कवितालाई सलाम । शासकको मुटु नै थर्काउने, ती नाराहरुलाई सलाम । छलछामका शृङ्खला तोड्ने, ती योद्धाहरुलाई सलाम । हृदयको हेडक्वाटरबाट गुन्गुनाईएका, ती गितहरुलाई सलाम । चिट र ह्विपलाइ चिर्ने, हर एक मतहरुलाई सलाम । वर्गीय लडाइँमा होमिएका, योद्धाहरुको साथलाई सलाम ! (तपाईंको प्यारो महासचिव […]
Tag: कविता
म खोज्दै छु सरकार
ती निमुखा नेपालीहरुको गाँसहरुमा हरेक उपेक्षित र उतपीडित नेपालीहरुको आसहरुमा भत्किएका ती टहराका बासहरुमा अनि हरेक नेपाली चेलीहरुको त्रासहरुमा हो, म खोज्दैछु नेपाल सरकार । ति हरेक नेपाली मनको पिडा र पिरहरुमा ति अनकन्टार पहिरोले पुरीएको भिरहरुमा भेल बाढीले लथालिङ्ग खोला नदिका तिरहरुमा अनि सुस्ता र कालापानीका शिरहरुमा हो, म खेज्दैछु नेपाल सरकार । तर […]
धेरै पछि एउटा गजल पस्किएँ हजुर
नेताहरु भाेट किनेर देश बेच्ने सुरसारमा छन् देश बनाउने हातहरु भने साउदीकतारमा छन् अाफ्नै मुटु छाम्ने फुर्सद पनि छैन यहाँ कसैलाई कहाँ पुग्नलाई हाे कुन्नि सबैजना हतारमा छन् कति सुन्नु लेख्नु अनि पढ्नु हाेला एकनासे कुरा इन्द्रियहरु मेरा अब बसाइँ सर्ने विचारमा छन् विश्वासको छातिमा जानाजान छुरा धस्ने खुनीहरु रिझाएर ईश्वर छल्न […]