सम्पत्ति छानबिन आन्दोलन चलाउने बहुमतको उद्घोष

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री लगायत राज्यका उच्च पदस्थहरुको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलन चलाउने उद्घोष गरेको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीको ३ नम्बर ब्यूरो इन्चार्ज एवं पूर्व जनमुक्ति सेनाका कमान्डर उदयबहादुर चलाउने दिपकले माग सम्बोधन नगरे सरकारलाई अप्ठ्यारो पर्ने चेतावनी समेत दिए ।  ब्यूरो इन्चार्ज चलाउनेले […]

विप्लव, बिद्रोह र शान्ति

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी, जसको प्रमुख नेतृत्वमा कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’रहनुभएको छ । पार्टीको नाम नेकपा भएतापनि ‘विप्लव’ हाम्रो पार्टीको पर्यायबाची हुन गएको छ । यसर्थ, आममा हाम्रो पार्टी ‘विप्लव पार्टी’ हुन गएको छ । वर्तमान सरकार, जसको नेतृत्व द्वैताध्येक्ष पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको छ र सरकारको नेतृत्वमा खड्गप्रसाद (केपी) ओली […]