काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माक रहेका प्रहरीले जनाएको छ । माक कागेश्वरी मनोहरा नगरपालिका–४ बस्दै आएका र प्रहरीले उनलाई बौद्धबाट पक्राउ गरेको बताइएको छ । उनले सर्बिया पठाइदिन्छु भन्दै […]
Tag: अपराध अनुसन्धान
अपराध अनुसन्धानमा नयाँ प्रविधि प्रयाेग गर्न प्रहरीलाई आग्रह
हेटौँडा, २८ असोज । ६२ औँ प्रहरी दिवसका उपलक्ष्यमा प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाद्वारा हेटौँडा उपमहानगरपालिका–११ थाना भञ्ज्याङमा आयोजित कार्यक्रममा अमर शहीद प्रहरीको स्मारकमा पुष्पगुच्छा चढाई आज श्रद्धाञ्जलि अर्पण गरिएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक पाण्डेले निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न र बढी मतदातालाई सहभागी गराउन नेपाल प्रहरीले अथक प्रयास गर्नुपर्नेमा […]