युवाहरुको क्षमता प्रस्फुटन गर्न शुक्रबार प्रज्ञामा ‘युथ गाला’ हुँदै

काठमाडौं, ८ साउन । युवाहरुलाई लक्षित गरी इन्टरनेशल युथ सोसाइटीले युथ मेलाको आयोजना गरेको छ । साउन १० गते शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको उक्त मेलामा विभिन्न प्रस्तुतिहरु रहनेछन । ‘युथ गाला’ नाम दिइएको मेलाका बारेमा जानकारी दिन बुधवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा इन्टरनेशनल युथ सोसाइटीकी कन्ट्री […]