श्रम र उत्पादनमा वाइसिएल अभियान शुरु, प्रचण्डको यस्तो निर्देशन

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीस्थित सुनाकोठी चौरमा आयोजित कार्यक्रममा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन गरेका छन्। कार्यक्रममा प्रचण्डले युवासँगै इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण गर्ने र चौर सफा गर्ने काममा सहभागी हुँदै अभियानको बिहीबार औपचारिक उद्घाटन गरे। अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको […]

मनसुनजन्य विपद ब्यवस्थापनमा वाइसीएल बागमतीले विशेष टोलि बनाउने

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र डुबानको जोखिम उच्च बनेको सन्दर्भमा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लीग (YCL) नेपाल, बागमती प्रदेश समितिले विपत्‌ व्यवस्थापन तथा राहतसामग्री तयारीका लागि आपतकालीन भर्चुअल बैठक सम्पन्न गरेको छ। प्रदेश अध्यक्ष नरेश रञ्जितको अध्यक्षतामा सम्पन्न उक्त भर्चुअल बैठकमा प्रदेश पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको […]

अब ओलीको नेतृत्वमा वाइसीएल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल, नेपाल (YCL, Nepal) को तेस्रो राष्ट्रिय सम्मेलनले अध्यक्षमा पुष्प ओलीलाई निर्वाचित गरेको छ । शुक्रबार मित्रपार्कस्थित गोल्डेनलाइट पार्टी प्यालेसमा सम्पन्न सम्मेलनले ओलीको नेतृत्वमा ३ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित भएको हो । दाङका स्थायी बासिन्दा ओली यसअघि संगठनका उपमहासचिव थिए।  वाइसीएलको महासचिवमा […]

वाइसीएल विधानमा सचिव थपलियाको १० बुँदे संशोधन प्रस्ताव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल, नेपाल) को तेस्रो राष्ट्रिय सम्मेलनअन्तर्गत विधान संशोधनका लागि केन्द्रीय सचिव तथा बागमती प्रदेश सह-इन्चार्ज दिनेश थपलिया ‘आक्रोश’ले १० बुँदे प्रस्ताव दर्ता गराएका छन्। विधान संशोधनको प्रस्तावमा संगठनात्मक सुधार, नेतृत्वको समय सीमा, संरचना र प्रविधिको प्रयोगलगायतका विषयहरू समेटिएका छन्। उनका अनुसार, […]

नेताहरूलाई पछि पार्दै अखिल(क्रान्तिकारी) को उपत्यका समिति बन्यो फुटसल प्रतियोगिताको बिजेता

भक्तपुर । वाइसीएल नेपालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा अखिल(क्रान्तिकारी) उपत्यका बिशेष प्रदेश समिति बिजेता बनेको छ । वाइसीएलको बागमती प्रदेश समितिको आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगितामा अखिल(क्रान्तिकारी) बिजेता बनेको हो । भक्तपुरको मध्यपुर थिमि-२ स्थित रोयल नेपाल फुटसल क्लबमा सम्पन्न प्रतियोगितामा नेता सुरज श्रेष्ठको कप्तानीमा उत्रिएको अखिल (क्रान्तिकारी) को उपत्यका बिशेष […]

युवा संघ र वाइसिएलबीच ४२ र ३५ जिल्लाको भागवन्डा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको जनाएको छ। ७७ वटै जिल्ला र महानगर कमिटीको एकता टुंगो लागेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यस्तै, माओवादी केन्द्र निकट साविक योङ कम्युनिस्ट […]