नेपाली नेताहरुका अगाडि चिनियाँ राष्ट्रपति सी जिनपिङले गरे यस्तो सम्वोधन (पूर्ण पाठसहित)

नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन […]

चीनले नेपाली शिक्षा, विश्वविद्यालय र जीवनस्तर उकास्न ५६ अर्ब सहयोग दिने

काठमाडौं । चीनले नेपाललाई ५६ अर्ब सहयोग दिने भएको छ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङले नेपाल आइपुगेको अवसरमा नेपालले आयोजना गरेको रात्रिभोजमा छोटो सम्वोधन गर्दै उनले सो जानकारी गराएका हुन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको जानकारी दिए […]

राष्ट्रपति सी को नेपाल भ्रमण र नेपाल–चीन सम्बन्धको पाटो

हिमालय श्रृङ्खलाको १,४१४ किलोमिटर लम्बाईको सीमानाले विभाजन भएका दुई असल छिमेकी मुलुक हुन- नेपाल र चीन । यी दुई देश बीचको सम्बन्ध शताब्दियौंदेखि सुमधुर सहयोगात्मक रहदै आएको छ । भौगोलिक विकटताका बीच पनि प्राचीन कालमा पनि दुवै तर्फबाट भ्रमणहरु भएका इतिहास पाईन्छ । चीनको इतिहासमा इशापूर्व पहिलो शताब्दिमा गौतम बुद्ध र उनको जन्मस्थान लुम्बिनीको चर्चा […]

राष्ट्रपति सी को नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने चीन सरकारको घोषणा

काठमाडौं । चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा यो दावी गरेका हुन् । चीनबाट राष्ट्रपति तहमा २३ वर्षपछि यो पहिलो भ्रमण हुने भएकोले पनि यसको महत्व, प्रभाव र परिणाम सबै ऐतिहासिक हुने चीनले उनको दावी गरेको छ । खासगरी […]

नेपाल र चीनले दिए भ्रमणको औपचारिक जानकारी, सीको सुरक्षार्थ बुलेट प्रुफ गाडीसहित ३६ जना कमाण्डो रहने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो । उता चीनले पनि राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियाँ विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारिक […]