टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला विपक्षी नेतालाई यसरी लगाइयो हतकडी

लुसाका । जाम्बियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तर्वाता दिइरहेका समयमा विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ । विपक्षी दल युनाइटेड प्रोग्रेस पिपुल्स (यूपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका बेला प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । सादा पोशाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेको उहाँको पार्टी यूपीपीले पुष्टि […]

मनिस्कर्ट लेडीको यो भिडियो भाइरल बन्यो संसारभर (हेर्नुहोस भिडियो)

साउदी अरबका अधिकारीहरू एक महिलासित सोधपुछ गरिरहेका छन्, जसले मिनीस्कर्ट र छोटो टप्स लगाएको आफ्नो एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । खुलुद नामकी यी मोडलले एक चिरपरिचित ऐतिहासिक उसायकिर किल्लामा घुम्दै गर्दाको आफ्नो भिडियो पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा यो भिडियो चर्को चर्चाको विषय बनेको छ । केही मानिसले यसलाई रुढिवादी देशमा […]

दक्षिण कोरियाली राष्ट्रपतिको उत्तर कोरियासँग शान्तिवार्ता प्रस्ताव । प्योङयाङले दिएन जवाफ

लामाे समयदेखि द्वन्द्वरत दुर्इ कोरियाबीचकाे सम्बन्ध सुदृढ गर्न भन्दै दक्षिण काेरियाका राष्ट्रपतिले उत्तर काेरियासँग वार्ताका लागि प्रस्ताव गरेका छन् । मंगलवार दक्षिण काेरियाले याे प्रस्ताव उत्तरलार्इ पठाएकाे हाे । नवगठित दक्षिण काेरियाली राष्ट्रपति मून जे इन ले दुबै देशले अाफ्ना सीमावर्ती क्षेत्रमा दुबै अधिक सैनिकीकरणकाे अन्त्यका लागि वार्ता गर्नु जरुरी भएकाेले याे प्रस्ताव पठाइएकाे प्रतिक्रिया […]

अमेरिकासँग युद्धको तयारीमा रुस । अाणविक रेलमार्ग तयार पार्न पुटिनको निर्देशन

काठमाडौं । अमेरिकासँगको सम्बन्ध चिसिँदै जाँदा रुसले युद्धको तयारीमा लागेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्‍वयुद्ध हुनसक्ने भन्दै तयारी रहन निर्देशन दिएसँगै रुस अाणविक हतियार निर्माणमा जुटेको छ । उसले हाइड्रोजन बमसँगै अाणविक रेलमार्ग निर्माणमा रुस जुटेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यो कुराको पुष्टी गर्दै रुसका उप प्रधानमन्त्री डिमित्री रोगोजिनले नयाँ २ आणविक […]

जी-२० सम्मेलनबाट ट्रम्प बहिस्कृत । एक्लियो अमेरिका

Donald Trump alone in G-20 Summit

काठमाडाैं, २५ असार । जर्मनीकाे ह्याम्वर्गमा सम्पन्न जी २० शिखर सम्मेलनबाट अमेरिका एक्लिएकाे छ । विश्वका ठूला पुँजीवादी देशहरुकाे संगठन जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दिएकाे अभिव्यक्ति पनि निकै अालाेचना भएकाे छ । ह्याम्वर्ग शिखर सम्मेलनबाट अमेरिका एक्लिनु परेपछि अहिले थुप्रै अमेरिकी बुद्धिजीवीहरुले पनि ट्रम्पकाे अालाेचना गर्न सुरु गरेका छन् । जी २० […]

सुरक्षाकर्मीको अाक्रमणबाट ४० विद्राेहीको मृत्यु

कायरो, २३ असार । इजिप्टको उत्तरी सिनाईमा रहेको सैनिक पोष्टमा आत्मघाती विष्फोट गराएपछि शुक्रबार सरकारी सेनाले गरेको जवाफी कारबाहीमा परी कम्तीमा ४० जना विद्रोही लडाकूको मृत्यु भएको छ । सुरक्षा कार्यालयमा भएको आत्मघाती बम हमला र गोली प्रहारमा परी कम्तीमा १० जना सुरक्षाकर्मीको समेत मृत्यु भएको थियो । “सुरक्षा कारबाहीका क्रममा ४० जना लडाकू मारिएका […]

कतारलाई शर्त पूरा गर्न छिमेकी देशकाे ४८ घन्टे चेतावनी

एजेन्सी । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ देशहरुले कतारलाई दिएको भनिएको चेतावनीको समय थप ४८ घन्टा बढाइएको चार वटा गल्फ राष्ट्रले जनाएका छन् । कतारमाथि प्रतिबन्ध एवम् नाकाबन्दी लगाइएको करिब महिना दिन पछि उनीहरुको यो प्रतिक्रिया आएको हो । विशेषगरी गल्फकै ती राष्ट्रले कतारमाथिको यो प्रतिबन्धलाई हटाउनका […]

अमेरिकाका युद्धपाेत चीनले कब्जामा लिएपछि ट्रम्प तनावमा

काठमाडौं । चीनले अमेरिकाकाे युद्धपाेत कब्जामा लिएकाे छ । साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेका अमेरिकी युद्धपोतलार्इ चीनको जल सेनाले नियन्त्रणमा लिएको हाे । साउथ चाइना सी क्षेत्रमा लामाे समयदेखि अमेरिका, जापान र चीनका बीचमा तनाव बढ्दै गएकाे छ । अाफ्ना युद्धपाेत चिनियाँ सेनाले कब्जा गरेपछि अमेरिका तनावमा छ । अमेरिकाले यस क्षेत्रलार्इ अाफ्नाे उपस्थिति […]

भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

काठमाडाैं,१३ असार । भारतमा राष्ट्रपतिकाे निर्वाचनकाे तयारी भइरहँदा अमेरिका पुगेका नरेन्द्र माेदीकाे भ्रमणलार्इ चीनले कडा प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अमेरिकाले केबल खेलाैनाका रुपमा मात्र प्रयाेग गर्न खाेजेकाे चीनकाे प्रतिक्रिया अाएकाे छ । चीन सरकारले प्रकाशन गरिरहेकाे अखबार ग्लाेबल टाइम्सले अमेरिकाले भारतलार्इ चीनका विरुद्ध एक टूलका […]