कुनै खेल नजिती फर्कियो नेपाली यू–२३ टिम

काठमाडौं, ५ साउन । नेपाली फुटबल प्रेमीलाई निरास हुने गरी नेपाली टीमले हार खाएको छ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २–० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् […]

स्टार फरवार्ड मेस्सीलाई मिड फिल्डबाट खेलाउने बार्सिलोनाको तयारी

काठमाडाैं, २९ असार । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीको पोजिसन परिवर्तन गर्ने सम्बन्धमा कुरा हुन थालेको छ । बार्सिलोनाले उनलाई सेन्टर मिड फिल्डबाट खेलाउने तयारी गरिरहेको हो । बार्सिलोनाका डिफेन्डरहरु पनि मेस्सीलाई मिड फिल्डबाट खेलाउँदा खेल अझै सुधार हुने अपेक्षा गर्छन् । जेरार्ड पिकेले मेस्सीलाई मिड फिल्डबाटै खेलाउँदा पनि आफूहरुको खेलको तरीका […]