बाघको जुँगा उखेलेको आरोपमा एक युवकलाई ५ लाख जरिवाना

बर्दिया, १८ असार । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन। तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महँगो पर्छ। बर्दिया जिल्ला अदालतले हालै गरेको फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ। उनलाई बाघ […]