युवाहरुमा बढ्दैछ वाटर एटीएमप्रति अचम्मकाे आकर्षण

ललितपुर, ६ भदौ । १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्छन । उनी घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्छन । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उनले पँधेरो (वाटर एटीएम) को प्रयोग गर्ने बताए । “दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने […]