नुहाउन गएकी युवतीको पोखरीमा डुबेर मृत्यु

घाेराही, ६ साउन । दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया […]

एकवर्षमै ५४५ खानेपानी आयोजना बनाएको दावी, समस्या ज्यूका त्यू

काठमाडौँ, २ साउन । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५४५ खानेपानी आयोजना सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायले ५२६ साना तथा आधारभूतस्तरका र १९ वटा ठूला आयोजना सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजना सम्पन्न भइसकेकाले यसबाट […]