हामी कहिलेसम्म ऐना फुटाइरहने ब्रो ?

कुनै एक विद्वानले भनेका छन् – “तिमी के खान्छौ मलाई बताऊ, तिमी के सोच्दछौ म बताइदिन्छु । तिम्रा साथीहरूको सूची मलाई देऊ र तिमी कहाँ र कस्तो ठाउँमा जान्छौ मलाई भन, तिमी को हौ म भनीदिन्छु ।” यही कुरा गीतको सन्दर्भमा पनि भन्न सकिन्छ । तिमी बाँचेको समाजमा कस्ता गीतहरु (आजको भोलिको भाषामा) भाइरल हुन्छन् […]