विमा संस्थान र क्लियरिङ्ग लिमिटेडमा खुल्यो ठूलो संख्यामा जागिर

काठमाडौं । राष्ट्रिय बीमा सस्थानले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । संस्थानले एक सूचना निकाल्दै सहायक तह ४ देखि व्यवस्थापक तह ९ सम्मका रिक्त पदहरुका लागि स्थायी कर्मचारी माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र साधारण दस्तुर र त्यसको एक हप्तासम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिनेछ । त्यसैगरी सिडिएस […]