अमेरिकामा लुकेर बसेका सबै नेपालीलाई तुरुन्त देश निकाला गर्ने तयारी

काठमाडौं । गलत बाटोबाट अमेरिका पुगेर शरणार्थी भइ लुकेका विदेशी नागरिकलाई अमेरिकाले धमाधम पक्राउ गरेर फर्काउन लागेको छ । यसैक्रममा अमेरिकाले फेरि गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न नयाँ नीति ल्याएको छ । यस नीतिले त्यहाँ गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरु समेत पर्नसक्ने बताइएको छ । अमेरिकामा ठूलो संख्यामा नेपालीहरु पनि शरणार्थी बनेर बसोवास गर्दै […]