गोली लागेर शान्ति सैनिकको मृत्यु

काठमाडौं । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए । गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् । […]

ट्रम्पले शान्ति सेनाको वजेट कटाैती गराए । नेपाली सेनामा यस्तो असर

काठमाडाैं, १ साउन । संयुक्त राष्ट्रसंघीय महासभाले १६ असारमा ‘पिस किपिङ अपरेसन’ को बजेट ५७ करोड अमेरिकी डलर कटौती गरेको छ । सो निर्णय १७ असारदेखि नै लागू भएको छ। अमेरिकाको प्रयास र प्रस्तावमा राष्ट्रसंघले सो निर्णय गरेको हो। विश्वका १४ वटा शान्तिस्थापक मिसनमा नेपाली सेना पनि कार्यरत छ। मिसनमा नेपाली फौज विश्वको छैटौँ ठूलो […]