भारतको सपना चकनाचुर पार्दै इग्ल्याण्डका महिला बने विश्वकप विजेता

काठमाडाै‌ । भारतकाे उपाधी जित्ने सपनामाथि पानी खन्याउँदै महिला विश्वकप क्रिकेटमा इ‌ग्ल्याण्ड विजयी बनेकाे छ । इ‌ग्ल्याण्डमै भएकाे महिला विश्वकप क्रिकेटमा अायाेजक राष्ट्रले भारतलार्इ ९ रनले पराजित गरेकाे छ । २ सय २९ रनको मध्यम स्कोर पछ्याउने क्रममा भारत ३ विकेटको क्षतिमा १ सय ९१ रनको सहज स्थितिमा रहेको थियो । तर, आन्या श्रवसोलले ८६ […]