प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक हुन शुरु, हेर्नुहोस् बैतडी र दार्चुलाको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बुधवार बैतडी र दार्चुला जिल्लाको नतिजा प्रकाशित गरिएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले […]

आयोगले निकाल्यो प्राथमिक तहको अन्तिम नतिजाः हेर्नुहोस् दार्चुला जिल्लाको पूरा नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बुधवार दार्चुला जिल्लाको नतिजा प्रकाशित गरिएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा […]

शिक्षक लाइसेन्स परीक्षा खारेजीका लागि परेको मुद्दामाथि सर्वोच्चमा आज के हुन्छ ?

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दामा आज मंगलवार बहस हुने भएको छ । मुद्दाको पेशी भदौ १० गतेलाई तोकिएको थियो । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको पहिलो पेशी साउन ३० गते […]

शिक्षक लाइसेन्सको उत्तरपुस्तिका मेशिनबाट जाँचिने, पहिलो पटक ओएमआर मेशिन प्रयोग गर्दै आयोग

भक्तपुर । शिक्षक अध्यापन अनुमति पत्रको उत्तरपुस्तिका अब मेशिनबाट नै परिक्षण हुने भएका छन् । शिक्षक सेवा आयोगले अबदेखि आयोगबाट लिइने सबै परीक्षाको वस्तुगत खण्डको उत्तर पुस्तिका मेशिनबाट जाँच्ने तयारी थालेको छ । यसको पहिलो सुरुवात भने शिक्षक लाइसेन्सको उत्तरपुस्तिकाबाट हुने बताइएको छ । अब लाईसेन्सको परीक्षाबाट आयोगले पहिलो पटक अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनको […]

निमाविको पूर्वाञ्चल र मध्यमाञ्चलको विज्ञान विषयको अन्तिम नतिजा हेर्नुहोस

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बुधवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको विज्ञान विषयको पूर्व र मध्यमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि […]